सरकारको मुख्य सचिवमा रेग्मी



काठमाडौ । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरकको हो ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले उमेर हदका कारण मंगलबारबाट अवकास पाउने भएपछि रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरको हो ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारेका छन ।

 

प्रतिक्रिया दिनुहोस्