आज उम्मेदवारी दिने माओवादी उम्मेदवार को–को ? (सूचीसहित)



काठमाडौँ । नेकपा एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले अन्तिममा समयमा पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । मंसिर १० मा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्