एमालेले छान्यो उम्मेदवार, कहाँबाट कसलार्इ टिकट ? (सूचीसहित)



काठमाडौँ । नेकपा एमालेले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको टुंगो गरेको छ । पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि एमालेको शुक्रबार बसेको स्थायी कमिटी बैठकले उम्मेदवार टुंगो गरेको हत्र ।

यी हुन् एमालेका उम्मेदवार

पाँचथरः वसन्त कुमार नेम्बाङ ( प्रतिनिधिसभा)
गणेशकुमार काम्बाङः प्रदेशसभा –१
ताप्लेजुङः योगेश कुमार भट्टराई (प्रतिनिधिसभा)
बलबहादुर साम्सोहाङः प्रदेश-१
संखुवासभा: राजेन्द्र गौतम (प्रतिनिधिसभा)
तुलसी न्यौपाने-प्रदेशसभा ख
भोजपुरः राजेन्द्रकुमार राईः प्रदेशसभा क
शेरधन राई: प्रदेशसभा ख
खोटाङ: विशाल भट्टराई (प्रतिनिधिसभा)
क राजन राई: प्रदेशसभा
ओखलढुङ्गा: यज्ञराज सुनुवार (प्रतिनिधिसभा)
अमिरबहादुर गुरुङ: प्रदेशसभा-१
सोलुखुम्बु: मानवीर राई-प्रदेश: १
वुद्धिकुमार राजभण्डारी: प्रदेशसभा-२
रसुवा: जनार्दन ढकाल (प्रतिनिधिसभा)
कन्र्याल तामाङ: प्रदेशसभा-१
नारायणप्रसाद खतिवडा: प्रतिनिधिसभा २
केशव पाण्डे: प्रदेशसभा-१
बद्री मैनाली: प्रदेशसभा-२

धादिङ: भूमि त्रिपाठी (प्रतिनिधिसभा-१)
राजेन्द्रप्रसाद पाण्डेः प्रदेशसभा–१
खेम लोहनी: प्रतिनिधिसभा-२
डा. रामकुमार अधिकारी: प्रदेशसभा-१
रामेछाप: शान्तिप्रसाद पौडेल-प्रदेशसभा (क)
कैलाश ढुङ्गेल-प्रदेशसभा (ख)
दार्चुलाः गणेशसिंह ठगुन्ना ( प्रतिनिधिसभा)
वीरबहादुर ठगुन्ना: प्रदेशसभा क
बाजुरा: लालबहादुर थापा (प्रतिनिधिसभा)
बलदेव रेग्मी: प्रदेशसभा-क
प्रकाश शाह: प्रदेशसभा-ख
बैतडी: दामोदर भण्डारी (प्रतिनिधिसभा)
लीलाधर भट्ट: प्रदेशसभा ख
बझाङ: भैरवबहादुर सिंह (प्रतिनिधिसभा)
अर्जुन थापा: प्रदेशसभा
डोल्पा: धनबहादुर बुढा (प्रतिनिधिसभा)
नन्दसिंह बुढा: प्रदेशसभा
मुगु: गोपाल बम (प्रतिनिधिसभा)
दानसिंह परियार:प्रदेशसभा-क
चन्द्रबहादुर शाही: प्रदेशसभा-ख
जुम्ला: पदमबहादुर रोकाया-प्रदेशसभा ख
कालिकोट: कुर्मराज शाही प्रदेशसभा-१
जाजरकोट: नीरज आचार्य- प्रदेशसभा–१
करवीर शाही: प्रदेशसभा-२
मुस्ताङ: प्रेमप्रसाद तुलाचनरमहेन्द्र थकाली (प्रतिनिधिसभा)
इन्द्रधारा बिष्ट: प्रदेशसभा-१
प्रेमप्रसाद तुलाचनरमहेन्द्रबहादुर थकाली: प्रदेशसभा–२
मनाङ: पोल्देन छोपाङ गुरुङ (प्रतिनिधिसभा)
खण्डा लामा गुरुङ: प्रदेशसभा-२
दोर्जे डण्डुल गुरुङ: प्रदेशसभा-२
म्याग्दी: प्रतिनिधिसभा-भूपेन्द्रबहादुर थापा
नरदेवी पुन: प्रदेशसभा-२
लमजुङ: धनञ्जय दवाडी-प्रदेशसभा-१
पृथ्वीसुब्बा गुरुङ: प्रदेशसभा-२
गोरखा: प्रदेशसभा २: रामशरण बस्नेत

प्रतिक्रिया दिनुहोस्