कपालको चाया हटाउने घरेलु उपाय



काठमाडैं । अहिले स्वास्था सम्बन्धि विभिन्न समस्याहरुमध्ये कपालमा चाया पर्नु पनि एउटा समस्या हो । जसलाई हटाउन बजारमा विभिन्न क्यामिकलयुक्त स्यामफू, तेल आदि उपलबध छन् । जसको प्रयोगको सहि परिणाम दिरहेको पाईदैन् । जसलाई घरमै बसी बसि सजिलै घरेलु उपायद्धारा उपचार गर्न सकिन्छ । यसको लागि एउटा वा दूई वटा कागति लिनुहोस् । कागतिमा भिटामिन सि, एसेडिस्लगायत कपालको लागि जाहिने अत्याअवश्याश्क प्रोटिन पाईने हुदा कपालको चाया हटाउनको साथै कपाललाई बढाउन पनि मद्दत गर्ने गर्दछ । कागतिको रसलाई कपालको जराजरामा दल्ने र १५ मिनेटसम्म राख्ने र चिसो पानी र स्यामफुले कपाल नुहाउने । यो उपाय हप्तामा कम्त्तीमा चारपटक वा हरेक दिन अपनाउने गर्दा कपालको चाया कम हुन्छ र कपाललाई बढ्न सहयोग मिल्छ जुन सरल, सहज र सुलब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्