रसियन स्टेडियम



आगामी वर्ष २०१८ को फिफा विश्वकप रसियामा आयोजना हुँदै छ । यसका लागि रंगशालामा सिट संख्या बढाउने कार्य पनि तीव्र रुपमा अगाडि बढेको छ । विश्वकप भेन्यु एकाटेरिनवर्ग एरेनामा रंगशालाको बाहिर सिट बढाएको दृश्य । यो सिट निर्माणपछि यो रंगशालामा करिब ४५ हजार दर्शक अट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्