रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका शेख वकिल विजयी



रौतहट । रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । मेयरमा नेपाली कांग्रेसका शेख वकिल ६ हजार ४ सय मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण प्रसाद जैसवालले ४ हजार मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसकै सुगन्धी गिरी ५ हजार ९ सय २० मत प्राप्त गरी विजयी भएकाछन । ९ वटा वडा रहेको परोहा नगरपालिकामा २ वटा वडामा माओवादी र ७ वटामा नेपाली कांगे्रस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्