बारामा माअोवादीले खाता खोल्यो, देवताल-१ मा प्यानलै विजयी



बारा । देवताल गाउँपालिका वडा नम्बर १ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका उम्मेदवार पवनलाल साह कलवार ४ सय ८१ मत ल्याएर विजयी भएका हुन् । यो सँगै माओवादी केन्द्रले प्रदेश नम्बर दुईमा अहिलेसम्म ४ वडा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्