पटेर्वा सुगौली वडा नम्बर १ मा एमाले विजयी !



पर्सा । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन अन्तरगत पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । भर्खर सम्पन्न मतपरिणम अनुसार नेकपा एमालेका उम्मेदवार ४७६ मतसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्