बिहे भोजमा बबण्डर



क्यानेडाको टोरन्टो शहरमा बेहुलाबेहुली आमन्त्रित परिवारजन तथा अतिथिबिच नाच्दै थिए |

अचानक बेहुलीका पुराना प्रेमी प्रकट भए | अतिथि सबैलाई बेहुलीको नागों फोटो र प्रेमीसँग रासलीला मच्चाइरहेको श्रव्यदृश्य वितरण गरिदिए |

भाँडाभैलो मच्चियो | मदिरा सेवन गर्दै गरेकाले एक अर्कालाई गिलास हान्न थाले | कसैले कुर्सिले हाने भने पार्टी भेन्युमा रहेको सामान तोडफोड गरे |

अहिले ट्विटरमा यो घटनाको श्रव्यदृश्य भाइरल बनेर फैलिएको छ |
एजेन्सी

प्रतिक्रिया दिनुहोस्