अवशेष



भियतनाम युद्धकालीन अमेरिकाले खसालेका विस्फोट नभएका बम। सन् १९७५ मा भियतनाम युद्ध अन्त्य भएपछि पनि अमेरिकी विमानले खसालेको विस्फोट नभएका बमका कारण ४२ हजार नागरिकको मृत्यु भइसकेको छ। हालै मात्र त्यस्तो एक बम विस्फोटमा ६ भियतनामीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्