केट हेलिकोप्टरमा नग्न सवार



हलिउड सुपरमोडल केट मोस नग्न रूपमा देखिएकी छिन्। इटालीको क्याप्रीमा हेलिकप्टरभित्र उनलाई यस्तो अवस्थामा देखिएको एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार हेलिकोप्टरमा सवार ४३ वर्षीया मोडल मसलाई माथिल्लो भाग नग्न रुपमा देखिएको हो। हेलिकप्टरमा उड्दै गरेको अवस्थामा उक्त नग्न तस्बिर खिचिएको एक मनोरञ्जनात्मक वेवसाइटले जनाएको छ।

केटले मोडलिङका क्रममा थुप्रै टपलेस फोटोहरु खिचाएकी छिन्, जसका कारण उनलाई निकै खुसी र आत्मविश्वास मिलेको थियो।

हेलिकोप्टरमा सवार उक्त तस्बिरमा भने उनलाई कालो जिन्स पाइन्ट, कालो बुट र सेतो रंगको ज्याकेटजस्तो देखिने कपडामा देख्न सकिन्छ। जसमा उनले ज्याकेट साइडबाट खोलेर उत्तेजकरुपमा तस्वीर खिचाएकी छिन्।

 

 

प्रतिक्रिया दिनुहोस्