नेपाल प्रहरीका ७० एसपीको सरुवा (सरुवा सूची सहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७० जना एसपीहरुको सरुवा गरेको छ। आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुरका एसपी अशोक सिंहको कास्कीमा सरुवा भएको छ। सिआइबीको मिरा चौधरीको धनुषामा,कुबेर कठायतको महोत्तरी,विष्णुकुमार केसीको झापा सरुवा भएको छ।

रुपन्देहीमा श्याम ज्ञवाली, रामदत्त जोशी काठमाडौं,धिरजप्रताप सिंह सिआइबी,इश्वरबाबु कार्की र प्रद्युम्न कार्की एकेडेमि, प्रकाशजंग कार्की इन्टरपोलमा सरुवा भएका छन् ।

सरुवा सूची

प्रतिक्रिया दिनुहोस्