अर्घाखाँची सिमेन्ट प्रालिद्वारा तालिम प्रदान



?????????????

 

काठमाडौं, (नेस)
अर्घाखाँची सिमेन्ट प्रालिले काठमाडौं उपत्यकाका हार्डवयर व्यवसायी र व्यवसायीका लेखापाल अडिटर लाई आयकर र मूल्य अभिवृद्धि कर सम्बन्धि चेतनामुलक तालिम कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा सहभागीलाई अर्घाखाँंची सिमेन्ट प्रालिका सञ्चालक पशुपति मुरारकाले स्वागत गर्नु भएको थियो। कार्यक्रममा सहभागी १५० भन्दा बढीलाई चार्टर्ड एकाउन्टेन्ट प्रमोद स्वर्णकारले तालिम प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्