मदन भण्डारीको हत्यारा खोई ? यसो भन्छीन भण्डारीकी छोरी उषाकिरण



नेपाल समाचारपत्र, काठमाडौ । मदन भण्डारीकी छारी उषाकिरणले मदनका हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी छन् ।

बुधबार काठमाडौमा स्वर्गिय भण्डारीको ६६औ जन्मोत्सोव कार्यक्रममा बोल्दै छोरी उषाकिरणले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी हुन् ।

मदनको २४ बर्ष पहिले २०५० साल चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो । उक्त घटना अझै रहस्यमय छ ।

प्रतिक्रिया दिनुहोस्