प्रयास



माध्यमिक शिक्षा परीक्षा (एसईई)को हालै भएको परीक्षामा उत्तीर्ण विद्यार्थीहरू कक्षा ११ मा भर्नाका लागि अहिले दौडधूपमा रहेका छन् । राजधानीको एउटा कलेजमा मंगलबार भर्ना फर्म बुझाउनका लागि लामबद्ध विद्यार्थीहरू ।     तस्वीर ः रवि महर्जन÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्