विरोध



इरानमा शिर छोप्नेसम्बन्धी ल्याएको नयाँ कानुनको विरोधमा सेतो पहिरनमा तस्वीर पोस्ट गर्दै एक महिला। सामाजिक सन्जालमा उक्त कानुनलाई लिएर इरानी महिलाले अभियान चलाइएको छ।

प्रतिक्रिया दिनुहोस्