हेटौँंडा –७ मा एमाले विजयी



हेटाँैडा, ८ जेठ । हेटौँडा उपमहानगरपालिका–७ मा नेकपा (एमाले)का वडाध्यक्ष उम्मेदवार राजन थापा विजयी हुनुभएको छ ।

थापाले ८८८ मत ल्याई विजयी हुनुभएको हो । उहाँसहित वडामा एमालेको समूह नै विजयी भएको छ । थापाका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका दामोदर गौतमले ६२५ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्