लोकप्रिय नै अगाडि आउँछ



– निर्मल शर्मा, हास्य अभिनेता

हरेकले  आफ्नो फाइदा हेर्छ नै, जसरी हामी पनि फिल्म बनाउन, चलाउन, प्रचार गर्न अनेक चलखेल र राजनीति गर्छौ। त्यसरी नै राजनीतिमा पनि चलखेल भई नै हाल्छ। नामै त राजनीति? ‘कसैलाई मुर्दावाद भन्नु या विरोध गर्न’ मैलैचाहिँ आवश्यक देखिन । जो लोकप्रिय छ, त्यही अगाडि आउँछ नै।

प्रतिक्रिया दिनुहोस्