स्थानान्तरण



सिरियाको हामा प्रान्तको कालाट अल मदिकमा बसअगाडि जमा भएका सिरियालीहरु । पछिल्लो सहमतिअनुसार दमास्कस जिल्लाभित्र रहेका १ हजार विद्रोहीलाई बाहिर सुरक्षित स्थान जान दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्