दैलखको महबु गाउँपालिकामा एमाले



दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।्

शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका थिए । यसैगरी बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्ष विजय भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरें । रासस

प्रतिक्रिया दिनुहोस्