नेत्रावती गाउँपालिका वडा नं १ मा माओवादी केन्द्र विजयी



आईतबार भएको स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्लीमगर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तम अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्