एमालेले गर्यो संसद अवरुद्द



काठमाडौ (नेस) ।

आज अपराह्न एक बजे बसेको संसद बैठकमा संविधान संसोधनमा स्थानिय निकायको संख्या बढाउन लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्द गरेको छ ।

मंगलवारको विशेष बैठकमा एमालेका सांसद गंगाधर तुलाधरले संवोधन गरेलगत्तै एमालेका सांसदहरु उठेर बैठक अवरुद्द गरेका हुन् ।

संविधान संशोधन र दुई चरणको निर्बाचनसँग असन्तुष्टी जनाएको एमालेले संसद अवरुद्द गर्नुलाई मधेसीमोर्चालाई चुनावमा आउने वातावरण बिर्गान लागेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्