श्रद्धा



भारतको राजस्थानमा गाईलाई प्रणाम गर्दै एक हिन्दू महिला। भारतको गुजरात राज्यले गौहत्या तथा गाईको तस्कर गर्ने वा गाईको मासु राख्नेलाई आजन्म कैदको सजायँ हुने विधेयक पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्