कोका–कोला मोःमोत्सवका केही रमाइला क्षणहरु



कोक र सिज्लर मोःमोको मज्जा लिँदै अनिलकेशरी शाह तथा प्रियंका कार्की आफ्नो परिवारसँग ।

राष्ट्रिय फुटबल टिमका खेलाडीहरू मेन भर्सेस मोःमो खेलमा सहभागी हुँदै ।

कोका–कोला मोःमोत्सवअन्तर्गत नायिका प्रियंका कार्की आफ्नो प्रशंसकलाई अटोग्राफ दिँदै ।

कोका–कोला मोःमोत्सवअन्तर्गत राष्ट्रिय खेलाडी आदित्य चौधरी र सुमन लामा कोक र मोःमो कम्बोको मज्जा लिँदै ।

प्रतिक्रिया दिनुहोस्