अभिनेता खाण सम्मानित



फिल्म निर्माता, निर्देशक तथा अभिनेता दीपक खाण सम्मानित भएका छन्। उनलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, पुरानो वसपार्क, काठमाडौंको १४औं वार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको हो।

सामुदायिक सेवा उपत्यका समन्वय परिषदका सुरेन्द्रकुमार बोगटीको प्रमूख आतिथ्यमा सम्पन्न् कार्यक्रममा खाणलगायत समाजमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै विभिन्न दर्जाका प्रहरी र व्यक्तित्वलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्