विरोधका बावजुद संसदमा संशोधन विधेयक पेश



काठमाडौं, नेस / नेकपा एमाले सहित ९ विपक्षीदलहरुको विरोधका बावजुद सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ । सरकारको तर्पmबाट कानूनमन्त्री अजयशंकर नायकले संशेधनविधेयक संसदमा पेश गरेपछि विपक्षीहरुले त्यसको विरोध गर्दै हो–हल्ला गरेकाथिए ।

यसअघि व्यवस्थापिका संसदले अख्तियारका निलम्बित प्रमुख लोकमानसिं कार्की  विरुद्ध दत्र्ता भएको महाअभियोगलाई महाअभियोग सिफारिश समितिमा पठाएको थियो । संसदको आइतबार बसेको वैठकले समितिमा पठाएको हो ।

यता नेकपा एमालेले विरोधका बावजुद टेबुल गरिएको संशोधन प्रस्तावलाई कुनै हालतमा पनि सफल हुननदिने प्रतिक्रिया दिएको छ ।

संसद वैठक सोमबार अपरान्ह १ बजेसम्मकालागि स्थगितगरिएको छ ।

प्रतिक्रिया दिनुहोस्