ऐतिहासिक भ्रमण



जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्टपति बाराक ओबामा हवाई स्थित जोइन्ट बेस पर्ल हार्बर हाकाममामा सम्बोधनपछि हात हल्लाउँदै । दोश्रो विश्व युद्धमा जापानी आक्रमणपछि उक्त स्थलको भ्रमण गर्ने आबे पहिलो जापानी प्रधानमन्त्री हो ।

प्रतिक्रिया दिनुहोस्