कांग्रेस बैठक सकियो, संसद खुलाउन प्रयास गर्ने



काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसको बैठक भर्खरै सकिएको छ । हिजो आइतबारदेखि काठमाडौंमा बसेको कांग्रेस बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले अबरुद्ध संसद सुचारु गराएर निर्वाचन संबन्धी विद्येकहरुमा छलफल गर्ने, स्थानीय निर्वाचनको मिति घोषणा गर्न, निर्वाचन आयोगलाई पुर्णता दिनु पर्ने, संविधान संसोधन प्रक्रिया गघिबढाउने निर्णय गरेको हो ।

पछिल्लो राजनीतिक घटना क्रमलाई मध्यनजर गर्दै देशलाई निकाश दिने उद्देश्यले कांग्रसको पूर्व तथा वर्तमान पदाधिकारी सहित केन्द्रीय प्रभावकशाली नेताहरुको सहभागितामा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्