लेक लागेर बिदेशीको मृत्यु



सोलुखुम्बु(नेस) ।  नेपाल भिजन कम्पनी काठमाडौंबाट गएकी  बिट्रिस महिला नागरिक ५१ वर्षीया मान चुङ लि को सगरमाथा बेस क्याम पुगेर फर्कने क्रममा खुम्जुड–७ ओर्सो भन्ने स्थानमा लेक लाग्दा आइतबार मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्