रक्षा मन्त्रीद्धारा निरीक्षण



????????????????????????????????????

काठमाडौ (नेस) रक्षा मन्त्री बालकृष्ण खाण तथा प्रधान सेनापति राजेन्द्र क्षत्रीद्वारा चितवन जिल्लास्थित श्री नं. २ विपद् व्यवस्थापन गण, मकवानपुरको सुनाचुरी ईमल्सन प्लाण्ट र भिमफेदीस्थित बहुउद्देश्य प्लाष्टिक उद्योगको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा रक्षा मन्त्री खाण तथा प्रधान सेनापति क्षत्रीले उल्लेखित तीनवटै युनिटहरुको बस्तुस्थितिबारे जानकारी लिनुको साथै श्री नं.२ विपद् व्यवस्थापन गणद्वारा प्रदर्शन गरिएको खोज तथा उद्दारको डेमोस्ट्रेसन अवलोकन गर्नुभएको थियो ।

उक्त भ्रमणमा रक्षा सचिव  श्रीधर सापकोटा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्