संसद वैठक पुनः स्थगित



काठमाडौं, नेस । संसद वैठक पुनः पुस १० गतेसम्मकालागि स्थगितभएको छ ।

आज संसद वैठक सुरु हुने भनिएतापनि सूचना टाँस गरी पुस १० गते अपरान्ह १ बजेसम्मकालागि वैठक स्थगितगरिएको सभामुखका पे्रस सल्लाहकार बबिनशर्माले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्