| मेष | ![]() |
|
| आकस्मिक यात्रामा लाभ मिल्ने, भोगविलासमा खर्च हुने, स्वादिष्ट व्यञ्जन, कसैकसैलाई अचल सम्पत्ति वृद्धि हुने, स्वास्थ्यले साथ दिनेछ। |
| ब्रिष | ![]() |
| अधुरो कार्यको टुङ्गो लाग्ने, सामाजिक-राजनीतिक सक्रियता बढ्ने, नजदिकी व्यक्तिबाट सहयोग पाइने, मान-सम्मान बढ्ने, स्वादिष्ट व्यञ्जन मिल्नेछ। |
| मिथुन | ![]() |
| पठन-पाठनक्षेत्रमा सक्रियता बढ्ने, रोगबाट उन्मुक्ति मिल्ने, जोखिमपूर्ण कार्यबाट लाभ मिल्ने, यात्रामा सफलता मिल्नेछ। |
| कर्कट | ![]() |
| नजदिकी व्यक्तिबाट धोका नमिल्ला भन्न सकिन्न। प्रयास असफल हुने, शारीरिक-मानसिक पीडा बढ्ने, घरेलु समस्याले पिरोल्नेछ। |
| सिंह | ![]() |
| विपरीतलिङ्गीसँगको मित्रता प्रेममा परिणत हुने, व्यापारमा उन्नति हुने, आकस्मिक यात्रामा लाभ मिल्ने, प्रभावशाली व्यक्तित्वको विकास हुनेछ। |
| कन्या | ![]() |
| शुभ समाचार मिल्ने, स्वास्थ्यले साथ दिने, घरपरिवारबाट रचनात्मक सहयोग मिल्ने, सत्संगबाट लाभ मिल्ने, मनोबल उच्च हुनेछ। |
| तुला | ![]() |
| विचाराधीन कार्यको टुङ्गो लाग्ने, सकारात्मक सोच पलाउने, प्रतिष्ठित जनबाट सहयोग पाइने, आकस्मिक धनलाभ मिल्ने, मनोबल उच्च हुनेछ। |
| ब्रिश्चिक | ![]() |
| रोग-व्याधिको प्रकोप बढ्ने, घरेलु समस्याले दुःख दिने, व्यवहारकुशलतामा र्हास, प्रेमप्रसंगमा गतिरोध उत्पन्न हुने, नोक्सानी हुनेछ। |
| धनु | ![]() |
| विशिष्ट पाहुना आउनाले परिवारमा हर्षोल्लास, पाउनुपर्ने रकम हात लाग्ने, वाहनसुख मिल्ने, स्वादिष्ट व्यञ्जन मिल्ने, प्रयास र्सार्थक हुनेछ। |
| मकर | ![]() |
| राज्यपक्षबाट लाभ मिल्ने, व्यापारीवर्गलाई वाञ्छित लाभ मिल्ने, वैचारिक परिपक्वता बढ्ने, दिनचर्या सुखद हुने, इज्जत बढ्नेछ। |
| कुम्भ | ![]() |
| सकारात्मक सोचको विकास हुने, सत्संगबाट लाभ मिल्ने, आर्थिक पक्ष सुदृढ हुने, उत्साह-उमंग पलाउने, महत्त्वाकांक्षा बढ्नेछ। |
| मिन | ![]() |
| विरोधीसँग संघषॅ नहोला भन्न सकिन्न। विद्याध्ययनमा व्यवधान आउने, उदरविकार बढ्ने, साहस-उत्साहमा र्हास आउने, व्यापारमा घाटा हुनेछ। |
सभामुखमोदय, हवाँहरुको माग जायज छ... राखौं, हिन्दी भाषा पनि राखौं, ... तर त्यो हिन्दीभाषा नेपालीमा बोलिनुपर्छ... हाम्रो माग यत्ति हो...
विहवल क्षणः गत जेठ २२ गते अपहरण गरी हत्या गरिएकी छात्रा ख्याति श्रेष्ठको अन्तिम संस्कारका लागि बिहीबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै श्रेष्ठका पिता र शोकाकुल आफन्तजन।
|
||||||||||
|
||||||||||
|
सिंहदरबारमा गत मंगलबार बसेको र्सवदलीय बैठकले झन्डै दुई महिनादेखि अवरुद्ध व्यवस्थापिका-संसद्को बैठक सुचारु गर्न प्रमुख प्रतिपक्षी एकीकृत नेकपा (माओवादी)लाई आहवान गरे पनि माओवादीले आफ्नो अडान त्यागिनसकेकोले गतिरोध अन्त्य हुने सम्भावना त्यति धेरै देखिँदैन ।
अर्जुन र्राई, (सहमहामन्त्री एवम् सभासद् राष्ट्रिय जनशक्ति पार्टी) जबसम्म जनताले अपेक्षा गरेअनुसारको संविधान निर्माण हुँदैन तबसम्म दलहरूले सहमति, सहकार्य र एकतालाई प्रमुख प्राथमिकता दिनुपर्छ त्यो कार्यलाई पूर्णता दिन दलगत स्वार्थ नराखेमा असम्भव भन्ने छँदै छैन ।
भगवती तिमल्सिना, (काठमाडौं) बारा छातापिपरा गाविस निवासी कृष्ण चौधरी अहिले दुबै मिर्गौला काम नलाग्ने भएर जीवन-मरणको दोसाँधमा छन्।
नेपाल समाचारपत्र, (काठमाडौं) नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले संक्रमणकालीन अवस्था रहेकाले आगामी बजेटले अल्पकालीन लगानी वृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले एमालेसँग आबद्ध अमर गिरीलाई नियुक्त गरेको छ।
नेपाल समाचारपत्र, (काठमाडौं) अखिल नेपाल फुटबल संघको आगामी निर्वाचनमा गीता राणाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।