रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी



नेपाल समाचारपत्र, काठमाडौं ।
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी ८२ वर्षका थिए ।

प्रतिक्रिया दिनुहोस्