साही समलिंगी



बेलायती महारानी एलिजाबेथका काका तर्फको भाइ ५३ बर्षिय लर्ड आइवर माउन्टवेटन (बायाँ) र उनका वोइफ्रन्ड जेम्स कोयल । उनीहरु विच यस ग्रिष्मको अन्त्यसम्ममा विवाह हुने बताइएको छ । बेलायती साही परिवारमा हुन लागेको यो पहिलो समलिंगी विवाह हो ।

प्रतिक्रिया दिनुहोस्