ब्रा र पेन्टीमा सेक्सी सुष्मा कार्की (फोटो फिचर)



काठमाडौं । नायिका सुष्मा कार्की विकिनी लगाएर तस्विर सार्वजनीक भएको छ । यस्तो फोटो सार्वजनिक भएको यो पहिलो पटक भने अवश्य होर्इन । सुष्मा कार्कीको चलचित्रमा मात्रै नभएर अन्य बिभिन्न कारणले चर्चामा आउने पात्र हुन । अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी चर्चा पाउने गर्दछिन उनि । चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाएका छन । सुष्मा आइटम गीतमा बोल्ड बनिन् । फोटोसुटका क्रममा उनका पहिरन छोटिएका छन ।

तर, चलचित्रमा अहिले उनको सक्रियता पहिलेको जस्तो छैन । सुष्मालाई लिएर निर्माताले जोखिम मोल्न चाहदैनन् । सुष्मा भने फेसबुकमा बिन्दास शैलीमा तस्बिर राखेरै मस्त छिन् ।
हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौडिदा खिचेको केही विकिनी तस्बिरले चर्चा पाएको छ । रातो विकिनीमा सुष्माले पौडी मात्र खेलिनन्, पोज–पोजमा तस्बिर पनि खिचेकी छिन् । सुष्माको यो अवतार फेरि दर्शकले पर्दामा देख्न पाउलान् ? यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्