काठमाडौं, (नेस) सिद्धार्थ बैंकले बर्दियाको बा“सगढीस्थित शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको बा“सगढी शाखाको उद्घाटन बा“सगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरीबाट भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ
काठमाडौं, (नेस) सन्राइज बैंकले बुटवलस्थित राममन्दिर लाइनमा १०५औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रmपमा शाखाको
काठमाडौं, (नेस) डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाललगायत अन्य पदाधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । एसोसिएसनको शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले अध्यक्षमा
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले स्याङजाको अँ“धीखोला गाउ“पालिकामा कृषि शाखा स्थापना गरेको छ । सो कृषि शाखाको अँ“धीखोला गाउ“पालिकाका प्रमुख सुधिरकुमार पौड्यालले उद्घाटन गर्नुभयो । बैंकको देशभर २८२ शाखा कार्यालय,
नेपाल समाचारपत्र, पर्वत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ । करिडोरको रुपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर
नेपाल समाचारपत्र संघीयता कार्यान्वयनपछि सुशासन, विकास र समृद्धिको आधारशिला तयार भएको भन्दै सरकारले त्यसैको जगमा उभिएर सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का निम्ति सामाजिक न्याय एवम् उच्च आर्थिक वृद्धिसहितको समाजवाद
राजेन्द्र गजुरेल, नुवाकोट प्रदेश नं. ३ सरकारले नुवाकोटको विभिन्न स्थानमा कृषि सडकको लागि आठ योजनामा बजेट विनियोजन गरेको छ । दुई नगरपालिका र १० गाउ“पालिका भएको नुवाकोटमा स्थानीय तहको विस्तारस“गै
भक्तपुर,(नेस) भक्तपुर चेम्बर अफ कमर्सको पहिलो अधिवेशनले न्हुछेरत्न मानन्धरको नेतृत्वमा नयँ“ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कविदास धौबजी श्रेष्ठ, सचिवमा सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ, सदस्यमा अष्टबज्र बज्राचार्य,
आन्नद पोखरेल सचिव, नेकपा ३ नम्बर प्रदेश कमिटी निर्वाचन भएको लामो समय वितिसक्दा समेत तीन नम्बर प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन सकेको छैन् । प्रदेशको राजधानी र
हरेक वर्षको मे महिनामा अमेरिकाको न्युयोर्कस्थित द मेट्रोपोलिटन म्युजियम अफ आर्टमा मेट गाला नामक फेसन समारोह कार्यक्रम गरिन्छ, जुन समारोह फेसनको संसारमा सबैभन्दा चर्चित र प्रतिष्ठित मानिन्छ। संसारभरका सेलीब्रेटीको सहभागिता
काठमाडाैं । पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा
ज्ञानमणि नेपाल कालोटोपी, चित्लाङ, मकवानपुर । मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । यो भेग कृषि, पशुपालन र पर्यटकिय दृष्टिले निकै महत्वपूर्ण छ । राजधानी काठमाडौंबाट करिव ६०
काठमाडौँ, पछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै
काठमाडौं, (नेस) नयाँ बानेश्वरमा ५० वटाभन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको फुडकोर्ट युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने इभेन्टजोन, कफि
रसुवा, (नेस) १४ दशमलव ७ मेगावाटको फलाखु खोला जलविद्युत् आयोजनाको निर्माण नियमित सञ्चालनमा आएको छ । नौकुण्ड गाउ“पालिका वडानं. १ थाङदोरमा निर्माण भएको उक्त आयोजना ले क्याम्प निर्माण,लाइन निर्माण,बाटो निर्माण
नेपाल समाचारपत्र, काठमाडौं नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलको शुल्क वृद्धि गर्ने र नतिर्ने कम्पनीको तार हटाइदिने निर्णयविरुद्ध इन्टरनेट तथा टीभी सेवा प्रदायकहरु उत्रिएका छन् ।उनीहरुले प्राधिकरणले आफ्नो निर्णय नसच्चाए देशैभरीको
नेपाल समाचारपत्र, काठमाडौं सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३÷०७४ को मुनाफाबाट बैंकको
चिरञ्जीवी मास्के, दोलखा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको सहकारी बचत र ऋण परिचालन गर्नमात्र नभई उत्पादनसं“ग जोडिनुपर्ने बताउनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा जिल्ला
काठमाडौं, (नेस) शैक्षिक सत्र २०१८–१९ मा सीबीएसई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी सुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ ।
यमलाल भुसाल, बुटवल पश्चिमाञ्चल यातायात व्यवसायी समिति, प्रधान कार्यालय, बुटवलको शनिबार हुने ११औं अधिवेशनका लागि भएको उम्मेदवारी दर्तामा महासचिव सहित ७ पदाधिकारी पदमा निर्विरोध नेतृत्व चयन भएको छ । निर्विरोध