लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाका स्थानीय हाटहरुमा अदुवाको अभाव देखिएको छ । किसानका घरघरमै पुगेर व्यापारीहरुले तराईका जिल्लामा अदुवा निर्यात गरेपछि त्यसको प्रभाव स्थानीय हाटमा परेको हो । किसानसँग भएको
वीरगञ्ज, नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।
काठमाडौं, (नेस) स्प्राइटले स्प्राइट लगाउ“, प्यास बुझाउ” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । स्प्राइटले उपभोक्तामाझ प्यास मेटाउने एवम् रिफ्रेस बनाउने ब्रान्डको रुपमा आफूलाई स्थापना गरेको छ । स्प्राइटको यस
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपिया“ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत
नेपाल समाचारपत्र, काठमाडौं एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एक आपासमा गाभिने भएका छन् । गाम्ने गाभिनेसम्बन्धी बिहीबार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंकको तर्फबाट सञ्चालक श्री प्रदीपराज
काठमाडौं, (नेस) नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा सानदार उपहार घोषणा गरेको छ । यो नया“ योजनाअन्तर्गत
नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभको उद्घाटन गर्दै उहा“ले सो
काठमाडौं, (नेस) नेपाल क्रेडिट एन्ड कमर्स बैंकले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका–८ ढोरफिर्दीमा नया“ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेस“ंगै बैंकको देशभर शाखा संख्या १२५
कृष्णउदास खनाल, वीरगन्ज मुलुककै प्रमुख नाका वीरगन्ज भन्सारको बाटोबाट चालू आर्थिक वर्षको वैशाखसम्ममा सवारी साधन आयातको संख्या उच्च देखिएको छ । खासगरी यो नाका भएर ट्याक्टर, ट्रक तथा मिनी ट्रक
वीरगन्ज, (नेस) प्रदेश नम्बर २ को आठ जिल्लाका २५ हजारलाई आगामी चार वर्षभित्र रोजागारी दिने योजना अगाडि बढाइएको छ। सीप नेपालकी निर्देशक तथा मिडिया संयोजक आयुषा निरौला महतले प्रदेश २
नेपाल समाचारपत्र, काठमाडौं जारी सिजनमा १ सय ६० आरोहीले सगरमाथाको आरोहण गरेका छन् । मंगलबार ८ जना नेपालीले आरोहण गर्दै जारी सिजनको शुरूआत गरेका थिए । ‘बुधबार ५० जना र
फिरोज राजोपाध्याय नेपाली जुडोमा फुपु ल्हामु खत्रीको नाम एक राम्रो र उत्कृष्ट खेलाडीकोे रुपमा लिइन्छ । उनले नेपाललाई १२औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै
कविरस शर्मा संसार चमत्कारले भरिएको छ । त्यसमाथि पनि मान्छेको साहस र दृढसंकल्पले त असम्भव शब्दलाई नै ओझेलमा पार्न थालिसकेको छ । हामी संसारमा भएका कयौ अनौठो क्रियाकलापको साक्षी बनिरहेका
काठमाडौं, (नेस) मेगा बैंक नेपालले कुवेतमा मेगा रेमिट सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं दार्चुलाको सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत्को पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बला“च–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सो लाइन बुधबारबाट संचालन (चार्च)मा ल्याएको
काठमाडौ(नेस) सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाट भटेनीमनी ट्रान्सफर बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट
काठमाडौं(नेस) यही जेठ ३ गते शुक्रबारदेखि अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ। नेपाल सुनचा“दी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको
काठमाडौं(नेस) सरकारले लगानी मैत्री वातावरणको लागि ‘एकल बिन्दु सेवा केन्द्र’को शुरुवात गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले एकल विन्दु सेवा केन्द्रको त्रिपुरेश्वर स्थित उद्योग विभागको भवनमा बुधबार
गणेश केसी वडाअध्यक्ष- ललितपुर महानगरपालिका– १३ ललितपुर महानगरपालिका– १३ का वडाअध्यक्ष गणेश केसी यस अघि पनि दुई पटक लगातार वडाअध्यक्ष भइसक्नुभएको छ । १३ वडाको दक्षिणमा नख्खु खोला, तिखिदेवल, कुसन्ति,
काठमाडौ(नेस) नेपालमै पहिलो पटक पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता यही जेठ ३१ गते हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण