चिरञ्जीवी मास्के, काठमाडौँ । तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ६५० मेगावाटबाट घटाउने गरी कसैसँग सम्झौता नभएको ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले बताउनु भएको छ। आयोजनास्थल रहेको दोलखाका सांसद
नेपाल समाचारपत्र, काठमाडौं मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४
नेपाल समाचारपत्र, काठमाडौं निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैरसरकारी संस्थाका लागि समस्याको पहिचानका साथसाथै नवप्रवर्तनमा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश
नेपाल समाचारपत्र, काठमाडौं पुँजी बजारबारे अध्ययन गर्न संसदको अर्थ समितिले उपसमिति गठन गरेको छ। बुधबार बसेको समितिको बैठकले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा दुई महिनाभित्र प्रतिवेदन दिने गरी उपसमिति बनाएको हो।
न्युज अफ नेपाल, काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ७१
नेपाल समाचारपत्र, काठमाडौं निरन्तर घाटामा गएको नेपाल विद्युत प्राधिकरणले पछिल्ला तीन वर्षमा आफ्नो वित्तीय स्वास्थ्यमा सुधार गर्दै गएको छ। प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड रुपियाँ खुद
जितेन्द्र चन्द महासचिव, नेपाल भलिबल संघ जितेन्द्र चन्द नेपाली भलिबलको कुनै नौलो नाम होइन। उहाँले १५ वर्षसम्म सुदूरपश्चिमाञ्चल टिमको कप्तानी गरेर भलिबल कोर्टमा आफ्नो खेल कौशल पस्कनुभएको थियो। सिंगापुरको थेम्स
बुद्ध नेपाली, सिन्धुली । संघ, प्रदेश र स्थानीय सरकारले सामूहिक कृषि र पशुपालनल व्यवसायलाई जोड दिइरहेका बेला सिन्धुलीको गोलन्जोर गाउ“पालिकाका युवाले सामूहिक रुपमा व्यावसायिक माछापालन शुरु गरेका छन् । गोलन्जोर
काठमाडौं, (नेस) । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)को १७औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आव २०७४÷७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट
नेपाल समाचारपत्र, काठमाडौं सुजुकी मोटर्सको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सले इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा भित्राएको छ । इको कार्गोमा कम्पनीले ठूलो क्याविन स्पेस, उच्चतम भार वहन क्षमता तथा
काठमाडौं, (नेस) । नेपाल टेलिकमले ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीस“ग सहकार्य गरी ती देशमा जा“दा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । तीमध्ये
नेपाल समाचारपत्र, काठमाडौं । एनसेल प्रालिले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल (काठमाडौ युनिर्भसिटी हस्पिटलस“ग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्यांकमा
परिवर्तन देवकोटा, काठमाडौं । सुनको मूल्यमा उच्च वृद्धि भएपछि बजारमा सुन बिक्री हुन छोडेको छ । नेपाली बजारमा सुन बिक्री नहु“दा सुन व्यवसायीलाई नोक्सान भए पनि समग्रमा मुलुकको अर्थतन्त्रमा भने
नेपाल समाचारपत्र, कास्की । पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा
राजकुमार क्षेत्री महाप्रबन्धक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुधारको चरणमा रहेको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन यसको स्तरोन्नती गरि“दै छ
काठमाडौं, (नेस) । सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गर्नुभयो । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख
काठमाडौं, (नेस) नेपालमा महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल (नेसोग) ले ‘नलेज क्याफे’ गोष्ठी सम्पन्न गरेको छ । भारतको औषधि उत्पादक कम्पनी मेयर
नेपाल समाचारपत्र, काठमाडौं । ले आयोजना गर्ने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्वतयारीको क्रममा परिसंघले विराटनगरमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा
काठमाडौं, (नेस) । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएके छ । आइतबार नेप्से परिसूचक ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ बिन्दुमा झरेको छ ।
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।८४ बिन्दुले घटेर एक हजार २३३।७१ बिन्दुमा पुगेको छ