हैनान । चीनमा शुरु भएको बोआओ फोरम फर एसिया (विएफए) को बार्षिक सम्मेलनमा दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । विभिन्न ६० देश र क्षेत्रका सरकारी अधिकारी, उद्यमी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ । ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी
नानजिङ । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको
इस्तानबुल । टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै गैरकानूनी रुपमा सवार रहेका
गाजा सिटी । इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया
किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।
इस्लामाबाद (एजेन्सी) पाकिस्तानी सेनाले भारतको हवाई कारवाही विरुद्ध अमेरिका निर्मित एफ १६ लडाकु विमानको प्रयोग गरेको नयाँदिल्लीको दावीलाई अस्विकार गरेका छ । पाकिस्तानको बालकोट स्थित इस्लामिक कट्टरपन्थी सिविर माथि भारतिय
ओगोस्सागोउ,(एजेन्सी) परम्परागत दोगोन शिकारी पोशाक पहिरिएका शसस्त्र मानिसहरुले मालीको मध्यभाग स्थित एउटा गाउँमा आक्रमण गरी १ सय ३० जना भन्दा बढि व्यक्तिको ज्यान लिएको सरकारी सुरक्षा सुज्ञले जनाएको छ ।
नयादिल्ली,(एजेन्सी) भारतिय विपक्षी राजनीतिक नेता राहुल गान्धीले सोमवार यदि आफ्नो पार्टीले आगामी आम निर्वाचन जितेको खण्डमा ‘ विश्वकै सबैभन्दा ठूलो न्युनतम आयआर्जन योजना ’ सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् ।
वासिंगटन (एजेन्सी) अमेरिकामा सन् २०१६ को राष्ट्र्पति चुनावमा रुसको हस्तक्षेपको जाँच गरिरहेका विशेष वकिल रोबर्ट मुलरले आफनो प्रतिवेदनमा राष्ट्र्पति डोनाल्ड ट्र्म्पको चुनाव अभियानले रुससँग साठगाँठ नगरेको जनाएको छ । उक्त
बैंकक,(एजेन्सी) सन् २०१४ मा सैनिक विद«ोह भएयता थाइल्यान्डमा भएको पहिलो आम निर्वाचनका ेक्रममा सोमवार प्रतिस्पर्धारत दुईवटै प्रमुख राजनीतिक पार्टीले आफुहरुले गठबन्धन सरकार बनाउने प्रयास गरिरहेको बताएका छन् । प्रारमिभक परिणाम
नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना ९न्याय०
जियाङ्सु । पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ
बैंकक,(एजेन्सी) थाइल्यान्डमा सन् २०१४ मा सैनिक विद«ोह भएयता पहिलो पटक आम निर्वाचन भएक ेछ । सेनाको र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबिचको द्वन्द्वको कारण थाइल्यान्डको राजनीति वर्षौंसम्म अस्थिर
दुबई (एजेन्सी) न्युजिल्यान्डकी प्रधानमन्त्रीले क्राइस्टचर्चमा भएको हमलापछि जसरी देशको स्थितिलाई सम्हाले, त्यसको प्रससा विश्व भरी भइरहेका छ । पिडित परिवारसँग भेट्ने क्रममा प्रधानमन्त्री जेसिन्डा अर्डनले टाउको छोपेकी थिइन र उनले
वासिङटन (एजेन्सी) अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको २०१६ को चुनावी अभियानमा रुसी हस्तक्षेपको जाँच गरिररहेका विशेष वकिल रोबर्ट मुलरले आफनो प्रतिवेदन अमेरिकी न्याय विभागलाई सुम्पेको छ । उक्त प्रतिवेदनको कति हिस्सा
बेइजिङ । बिहीबार मानव अधिकार निरीक्षण, एचआरडब्लुले सार्वजनिक गरेको रिपोर्टअनुसार चीन र म्यानमार दुवै तर्फका अधिकारीहरू महिला तस्करीलाई रोक्न असफल भइरहेका छन् । ‘हामीलाई बच्चा देऊ अनि हामी तिमीलाई जान दिनेछौँ
ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।
लुसाका । जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका
जाकार्ता । इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार दिउसो १