ढाका,(एजेन्सी) बंगलादेशको प्रहरीले चिनिया आर्थिक सहयोगमा निर्माणाधिन उर्जा भटी परिसरमा सयौं संख्यामा चिनिया तथा बंगलादेशी कामदारबिच भएको भिडन्त बुधवार टुँग्याएको छ । सो भटीको आशिक निर्माण कार्य सम्पन्न भइसकेका ेबताइएको
कायरो,(एजेन्सी) इजिप्टका पुर्व राष्ट्रपति मोहमद मोर्सीको सोमवार अदालतकक्ष भित्रै मृत्यु भएको छ । अचानक ढल्न पुगेका मोर्सीको धार्मिक परम्परा अनुसार अन्त्येष्टि पनि भइसकेको छ । उनका वकिलले मुश्लिम ब्रदरहुद पार्टीका
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गर्नुभएको छ । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उहाँले मङ्गलबार
बेइजिङ, (एजेन्सी) चीनका राष्ट्रपति सी जिनपिङ यस हप्ता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। विगत १४ वर्षमा चिनियाँ नेताको उत्तर कोरियाको यो पहिलो यात्रा हुनेछ। उत्तर कोरियाली नेता किम
नयाँदिल्ली/वासिंगटन, (एजेन्सी) अमेरिकी संसद्का दुई वरिष्ठ सिनेटसले हतियार नियन्त्रणसम्बन्धी आम्र्ड कन्ट्रोल्स एक्सपोर्ट एक्टमा संशोधनको प्रस्ताव सदनमा पेश गरेका छन्। उक्त संशोधनमा भारतलाई पनि नेटो देशको समान दर्जा दिने प्रस्ताव राखिएको
बेइजिङ, (एजेन्सी) चीनमा हालै मात्र भएको वल्र्ड इन्टेलिजेन्स कांग्रेसमा मस्तिष्क पढ्ने चिपको प्रदर्शन गरेको छ। वैज्ञानिकहरूले यसको माध्यमबाट मानव आफ्नो सोचबाट स्मार्टफोनको नियन्त्रण गर्न सक्ने दाबी गरेका छन्। उक्त चीपलार्ई
बेइजिङ, (एजेन्सी) दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुआनमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा १२ जना मानिसको ज्यान जानुका साथै अन्य १ सय जनाभन्दा बढी घाइते भएको चिनियाँ आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको
राजबिन थापा, नागोया । जापानको नागोयामा पहिलो पटक आयोजना गरेको नेपाल फेष्टिवल सम्पन्न भएको छ । फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा सम्पन्न भएको हो । नेपाल भ्रमण
एजेन्सी इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिनेक्रममा निधन भएको छ । कायरोको एक अदालतमा बयानका लागि उपस्थित भएका बेला मोर्सीको निधन भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय
हङकङ,(एजेन्सी) हंगकंगका अत्यन्तै प्रभावशाली बिद्यार्थी अभियन्ता जोसुहा वोंगले कारगार मुक्त हुनासाथै सोमवार नेता क्यार्री लामको राजिनामाका ेमाग गरेका छन् । हङकङका आफ्न ैस्थानिय नेताहरु छान्ने आब्हान सहित सन् २०१४ मा
नयाँदिल्ली,(एजेन्सी) विश्वका चर्चित जादुगर ह्यारी हाउडिनीको देखासिकी गर्दै शरिर सिक्रीले बाँधेर नदीमा हाम फाल्ने एकजना भारतिय जादुगरको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम वंगाल राज्यको हूघली नदीमा त्यसरी हाम
तेहरान,(एजेन्सी) इरानले सोमवार आगामी २७ दिनको दिन सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसंग भएको आणविक समझौता अन्तर्गत प्रशोधित युरेनियमको भण्डारको परिमाण सिमा उल्लंघन गर्ने चेतावनी दिएको छ । इरानको आणविक
टोक्यो (एजेन्सी) ओमान खाडीमा तेलका दुई ट्याँकरमाथि भएको हमलापछि अमेरिका र इरानबीच बढ्दो तनावसँग कच्चा तेलको मुल्यमा बृद्धी भएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले वासिङटनका तर्फबाट तेलको सुरक्षित
काराकस । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको
अडिसअवावा,(एजेन्सी) इथियोपियाली जनता विहिवार देखि अचानक बिना कुन ैपुर्व सुचना राष्ट्रभरि टेक्सट मेसैज सुविधा बन्द भएकोमा आक्रोसित भएक छन् । यसैगरी इथियोपियाका केहि भागमा सोहि दिन देखि इन्टरनेट सुविधा पनि
नयाादिल्ली (एजेन्सी) भारतले आइतबारदेखि २८ अमेरिकी सामानको आयातमा अतिरिक्त कर लगाएको छ । यो करण ७० प्रतिशत समम हुने जनाइएको छ । अमेरिकाका तर्फबाट आलुमिनियम र स्टिलमाथि भारतले पाइरहेको छुट
खार्तुम (एजेन्सी) सुडानमा लोकतन्त्रको पक्षमा सैन्य प्रधान कार्यालय बाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु मध्य महिलाहरुमाथि सेनाको एक समुहले बलात्कार गरेको बताइएको छ । जुन ३ मा सेनाले ती प्रदर्शनकारीहरुमाथि कारवाहीका क्रममा
ब्युनसआयर्स,(एजेनसी) इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारा नेतान्याहुले सरकारी कोषहरुको दुरुपयोग गरेको स्विकार्दै आफुले १५ हजार अमेरिकी डलर तिर्नुपर्ने आइतवार बताएकी छिन् । सारा नेतान्याहु विरुद्ध प्रधानमन्त्री निवासमा भान्छेको व्यवस्था
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल (इजरायली) मुद्रा जरिवाना गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना रकम १५
मस्को (एजेन्सी) रुसका वैज्ञानिकहरुले साइवेरियाको हिम खण्ड पहाडी इलाकामा हिम युगको एक ब्वाँसोको टाउको फेला पारेका छन् । उक्त ब्वाँसोको टाउकोमा गिडी सँगै भुत्ला र दांत पनि सुरक्षित छ ।