ताइपेइ । ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ । पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका
पटना । भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ
रियाद, (एजेन्सी)।साउदी अरेबियाका युवराज मोहमद विन सलमानले सोमबार यदि इरानलाई रोक्न चेतावनी नदिएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अकासिने चेतावनी दिएका छन्। सलमानले समयमै कदम नचालिने हो भने इरान शक्तिशाली
पेरिस, (एजेन्सी)।फ्रान्सको राजधानी पेरिसमा पूर्वराष्ट्रपति ज्याक सिराकको कोफिन हेर्नका लागि सोमबार हजारौं मानिस लाइनमा उभिएका छन्। फ्रान्स सरकारले उनको अन्त्येष्टिको दिन राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। इन्भ्यालाइड्स स्मारक परिसरमा
अकल्यान्ड, (एजेन्सी)।खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एसिक्सले न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित आफ्नो एउटा विशाल स्टार बाहिरको स्क्रिनमा घन्टौंसम्म गल्तीवश अश्लील चलचित्रअर्थात् पोर्नोग्राफी प्रसारण हुन पुगेकोमा सोमबार औपचारिक क्षमायाचना गरेको छ। आइतबार
न्युयोर्क, (एजेन्सी)।मलेसियका प्रधानमन्त्री महाथिर बिन मोहम्मदले संयुक्त राष्ट्र महासभालाई गरेको सम्बोधनमा कास्मिर मामिला उठाउँदै यो भारत र पाकिस्तानबीचको मुद्दा भएको र यसलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने बताए। १ सय ९३
वासिङ्टन, (एजेन्सी)।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मामिलामा आफूविरुद्ध महाअभियोग लगाउन सहयोग गर्ने सुराकी तथा सूचना बाहिर ल्याउने विसलब्लोअरसँग भेट्न चाहेको बताएका छन्। गत जुलाई २५ मा युक्रेनका राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीसँग
हाङझोउ । चीनको पूर्वी क्षेत्रस्थित झेजिआन प्रान्तको निङ्बो शहरमा एक फ्याक्ट्रीमा लागेको आगोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार जानकारी गराएका छन् । निङ्हाई जिल्लाको उक्त शहरमा
लण्डन । बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन् । सन् २०१८ भरीमा १९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको एक तथ्याङ्कमा
लखनउ । भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा
काबुल । अफगानिस्तानका प्रमुख कार्यकारी तथा राष्ट्रपति असरफ घानीका प्रमुख प्रतिस्पर्धी अब्दुलाहबीच प्रतिस्पर्धा रहने मानिएको गत हप्ता सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदानबाट आफ्नो विजय भएको नेता अब्दुल्लाहले सोमबार बताउनुभएको
साना । यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ । “सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा
नयाँ दिल्ली । स्वच्छ भारत अभियान चलाएका भारतीय प्रधानमन्त्री नरेन्द मोदी भारतमा खुल्ला दिसा अन्त्य भएको घोषणा गर्ने तयारी गरिरहेका छन्। उनले खुल्ला दिसामुक्त मुलुक घोषणा गर्ने तयारी गरिरहँदा भारतमा
साना । इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २०० सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको दक्षिण भागमा
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहारवासीबारे बोलेको भाषणबारे विवाद चलेको छ। एक कार्यक्रममा बोल्ने क्रममा उनले दिल्ली सरकारले स्वास्थ्य सेवामा गरेको सुधारबारे बताएका थिए। दिल्ली सरकारले दिल्लीवासीका लागि मात्र
पटना । भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९
हाङ्झोउ । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस
साना (एजेन्सी)।यमनको हुथी विद्रोहीले ठूलो संख्यामा साउदी अरेबियाका सैनिकलाई कब्जामा लिएको दाबी गरेको छ। साउदी अरेबियाको नाजरान शहरनजिकै साउदी अरेबियाका तीन बिग्रेड सैनिकले आत्मसमर्पण गरेको हुथी विद्रोहीका एक प्रवक्ताले बीबीसीलाई
मस्को,(एजेन्सी)।रसियाको आपत्कालीन मन्त्रालयले नयाँ अग्निनियन्त्रण कानुनअनुसार अबदेखि आफ्नो अपार्टमेन्टको बार्दलीमा बसेर पनि धुमपान गर्न नपाउने घोषणा गरेपछि रुसी धुमपानकर्ताहरू चिन्तित हुन थालेका छन्। सो मन्त्रालयले होटेल र छात्रावासका खुला क्षेत्रलगायत
अवुजा,(एजेन्सी)।प्रहरीले छापा मारेको नाइजेरियाको एक यातना गृहमा बाँच्न सफल एक पीडितले आफू नरक कुण्डमै थुनिएको सञ्चारकर्मीलाई आइतबार बताएका छन्। २९ वर्षीय इसा इब्राहिमले बीबीसीलाई बताएका छन्– ‘प्रार्थना गरिरहे पनि अध्ययन