एजेन्सी । भारतको एक प्री-युनिभर्सिटी कलेजले परीक्षामा बिद्यार्थीरुलाई चिट चोर्न र अर्काको नक्कल गर्न निरुत्साहित गर्न परीक्षाको क्रममा एक अनौठो प्रयोग गरेको छ । भारतको दक्षिण – पश्चिमी कर्नाटक राज्यको हावेरीस्थित भगत
बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गर्नुभएको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गर्नुभएको विचार चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा
बग्दाद। सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन्
सान्टीयागो, । चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै
नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ । तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय
लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले
ला पाज । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गर्नुभएको छ । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध
लन्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटमा बेलायती संसदमा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँको विचारमा
त्रिपोली । संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् ।
नयाँदिल्ली, (एजेन्स)। भारतको महाराष्ट्र र हरियाणा राज्यमा भएको विधानसभा चुनावमा विपक्षी कांग्रेसको स्थितिमा सुधार देखिए पनि सरकार बनाउन हैसियत बनाउन सकेको छैन। महाराष्ट्र विधानसभाकोे कुल २ सय ८८ सिटमा भारतीय
लन्डन, (एजेन्सी)। बेलायतको एसेक्समा एक गाडीमा फेला परेका ३९ शवको पहिचान गर्ने कार्य शुरू भएको अधिकारीहरूले जानकारी दिएका छन्।शुरूमा उक्त ट्रक बुल्गेरियाबाट आएको हुन सक्ने प्रहरीले बताएको थियो तर पछि
ढाका, (एजेन्सी)। बंगलादेशमा एक छात्रालाई जिउँदै जलाएर हत्या गरेको आरोपमा बिहीबार त्यहाँको अदालतले १६ जनालाई मृत्युदण्ड सुनाएको छ।गत अप्रिलमा राजधानी ढाकादेखि करिब १ सय ६० किलोमिटर टाढाको फेनी शहरमा १९
एजेन्सी, यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको भएको खुलेको छ। पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १ः४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि
काठमाडौँ । उन्नाइस वर्षीय किशोरीलाई जिउँदै जलाउने १६ जनालाई बंगलादेशको अदालतले मृत्युदण्ड दिने फैसला सुनाएको छ । गत ६ अप्रिलमा १९ वर्षीया किशोरी नुसरत जाहान रफीलाई १६ जना मिलेर मट्टितेल
काबुल । अफगानिस्तानमा अफगान सुरक्षाबल (एएनडीएसएफ) ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य
टोरोन्टो (एजेन्सी)। क्यानाडाको आम चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सबैभन्दा धेरै सिट जित्न सफल भएको छ। यद्यपी बहुमत हासिल गर्न भने असमर्थ भएको छ।सबैभन्दा धेरै सिट जितेकोमा अमेरिकी राष्ट्रपति
लन्डन (एजेन्सी)। बेलायतका सांसदले ब्रेक्जिट विधेयकलाई ३ दिन भित्र समिक्षा गर्ने प्रधानमन्त्री बोसिस जोनसनको प्रस्तावलाई खारेज गरेका छन्। प्रतिनिधि सभा हाउस अफ कमन्समा सांसदले पहिलो ब्रक्जिट विधेयकलाई समर्थन गरेका छन्
हंगकंग,(एजेन्सी)। हंगकंगले बुधवार औपचारिक रूपमा प्रस्तावित विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिएको छ। सो विधेयक हंगकंगमा अभियोग लागेका व्यक्तिहरुलाई मुख्यभुमि चीन समक्ष थप कानुनी कारवाहीका लागि सुपुर्दगी गर्ने सो विधेयकको कारण
सान्टियागो,(एजेन्सी)। चिलीका राष्ट्रपति सेवासियन पिनेराले थुप्रै दिन देखि जारी रहेको हिँसात्मक प्रदर्शन रोक्नकालागि बुधवार सुधार कार्यक्रमहरु घोषणा गरेका छन्। उनले आधारभूत पेन्सन रकम २० प्रतिशतले वृद्धि गर्ने तथा जनताको महँगो
चेर्रीहिल,(एजेन्सी)। संयुक्त राज्य अमेरिकाको एउटा जिल्लाको बिद्यालयले ७५ अमेरिकी डलर भन्दा बढि पैसा तिर्न बाँकी बिद्यार्थीहरुलाई बिद्यालयको वार्षिक कार्यक्रमको नाचगान तथा अन्य अतिरिक्त क्रियाकलापमा सरिक नगराउने निर्णय गरेको छ। न्युजर्सी