जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् । अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको
लण्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै
मस्को । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोभिड–१९ को उपचारपछि मङ्गलबार काममा फर्किनुभएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ । उहाँले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा
न्युयोर्क ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) का अध्यक्षलाई एउटा पत्र पठाउँदै कोभिड १९ को कारण देखाई अमेरिकाको आर्थिक सहयोग सदाका लागि बन्द गर्न
सान्टियागो,एजेन्सी । कोरोना भाइरस महामारी नियन्त्रणका लागि लकडाउन गरिएको स्थितीमा खाद्यान्न अभाब भएको विषयलाई लिएर मंगलवार चिलीको राजधानी सानिटयागोमा प्रदर्शनकारी र प्रहरीबिच भिडन्त भएको छ । गरिबीको दर उच्च रहेको
याँगुन,एजेन्सी । म्यानमार प्रहरीले दक्षिण पुर्वी एसियामै पहिलोचोटि सबैभन्दा ठूलो परिमाणमा सिन्थेटिक लागु औषध वरामद गर्न सफल भएको छ । प्रहरीले उत्तर पुर्वी सान राज्यमा छापा मारेर २० करोड भन्दा
वासिंगटन,(एजेन्सी) । अमेरिकाको औषधि निर्माण कम्पनी मोडर्नाले पहिलो चोटि कोभिड १९ विरुद्धको खोप परीक्षण गरेको छ । उक्त बायोटेक कम्पनीले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार केहि स्वास्थ्य स्वयंसेवकमाथि गरिएको सो
इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । प्राप्त
क्यानबेरा । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गर्नु भएको छ । उहाँले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाउनुभयो
बैंकक,(एजेन्सी) । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार थाइल्यान्ड अहिले राष्ट्रिय ध्वजाबाहक थाइ एयरवेज इन्टरनेसनलको अस्तित्व जोगाउनका लागि कुनै पनि कम्पनीलाई कंगाल हुनबाट कानुनी सहयोग प्रदान गर्ने अन्तर्राष्ट्रिय अदालतको शरणमा जाने
दक्षिण कोरिया । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बेरोजगारी भएको सन् २००० देखि यताकै
भारत । गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले
जेनेभा (एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का सदस्य देशहरुले ताइवानलाई संस्थामा पर्यवेक्षकको दर्जा दिने विषयमा हाललाई छलफल नगर्ने निर्णय गरेको छ । अमेरिका र उसका सहयोगी तथा समर्थक देशहरुको ब्यापक दबावका
ढाका (एजेन्सी) बंगलादेशका डाक्टरहरुले विश्व महामारी कोरोना भाइरसको उपचारमा प्रभावकारी औषधीको खोज गरेको दावी गरेका छन् । उनीहरुले यस उपचारमा कयौं औषधी मिलाएर नयाँ औषधी तयार पारेको बताएका छन् ।
लुब्लियाना (एजेन्सी) कोरोना महामारीको चपेटामा परेको युरोपले पछिल्लो समयमा केही राहत महसुस गरिरहेको भएपनि यसबाट मुक्ती पाउन अझै समय लाग्ने निश्चित छ । यसबीच युरोपको एक सानो देश युरोपमा सबैभन्दा
वासिंगटन (एजेन्सी) मलेरिया रोगको उपचारमा प्रयोग हुने हाइड्राक्सिक्लोरोक्विन कोरोना संक्रमणका लागि उपयोगी हुने बताउँदै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उ आफै उक्त औषधी सेवन गरिहेको बताएका छन् । त्यहाँका सरकारी
एजेन्सी । मान्छेमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ। नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले एमआरएनए–१२७३ नामक खोप बनाएको हो । मोडेर्नाले सोमबार
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो । राष्ट्रपति
नयाँ दिल्ली। भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ । सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन गर्न
खोस्ट । स्वास्थ्यकर्मीमाथि लक्षित गरी सडक किनारामा बिछ्याइएको बम बिस्फोट हुँदा छ जनाको ज्यान गएको छ । अफगान सेनाले खोस्टका सरकारी स्वास्थ्य आयुक्तका सहयोगी र तीन जना चिकित्सक समेत