नयाँदिल्ली ।भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका
वासिङ्टन । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नु भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन्
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार
वर्लिन,(एजेन्सी) जर्मनीको म्युनिख विमानस्थलमा एकजना चौहत्तर बर्षीय वृद्धाले ल्याएको काठको बाकस खोलेर हेर्दा प्रहरी आश्चर्य चकित भएको जर्मन समाचार निकाय पाले जनाएको छ । त्यस भित्र उनले आफ्नो मृत पतिका
बेइजिंग,(एजेन्सी) टिकटकलाई आगामी पैंतालिस दिन भित्र चिनियाँ एपबाट व्यवसाय नगर्न आदेश दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । यस कम्पनीले ट्रम्पले टिकटकको प्रयोग माथि प्रतिवन्ध
डोडोमा (एजेन्सी) अफ्रिकी देश तान्जानियामा सानो लगानीको खानी उत्खननको काम गर्ने सानीनियु लाइजरले तेस्रो पटक विश्वका अनमोल रत्न हात पारेका छन् । उक्त दुर्लभ रत्न टान्जानाइटको वजन करिब १४ पाउन्ड
वासिंगटन (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडा स्थित रिसोर्टमा अर्धस्वचालित एके ४७ राइफल सहित तीन युवा प्रवेश गरेको जनाइएको छ । राइफल लोडेड भएको र प्रहरीले उनीहरुलाई गिरफ्तार गरिएको बताइएको
मस्को (एजेन्सी) । रुसले आफनो परमाणु नितिमा ब्यापक संशोधन गरेका घोषणा गर्दै यदी कसैेले आफुमाथि कुनै प्रकारको ब्यालेस्टिक क्षेप्यास्त्र हमला गर्छ भने त्यसका जवाफमा परमाणु बम प्रहार हुन सकने जनाएको
न्युज अफ नेपाल, काठमाडौँ । भारतमा कोरोनाको संक्रमणबाट एकैदिन ९३३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्रै ९३३ जनाको मृत्यु भएको हो ।
उमेर करिब १२/ १३ वर्ष । दैनिक ३० पुरुषबाट बलात्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ । हो, मानव तस्करको पन्जामा परेपछि कार्ला
एजेन्सी । शुक्रबार राति एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । भारतमा भएको सो दुर्घटनामा परी दुई जना विमान चालकसहित १७ जनाको मृत्यु भएको
नयादिल्ली । एयर इन्डिया एक्सप्रेसको बिमान भारतीय दक्षिणी शहर केरलामा दुर्घटनाग्रस्त भएको छ । दुवईबाट केरलाको बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएको थियो । उक्त बिमानमा दुई सय यात्री रहेका
ढाका । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा
केरला । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले
बेरूत । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ । विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक
नैरोबी, (एजेन्सी) । केन्याली सरकारी अधिकारीहरुले नै सन् २०२० को शैक्षिक वर्ष नै रद्ध हुने घोषणा गरेका छन् । राष्ट्रभरिकै केहि बिदार्थीले अनलाइन मार्फत अध्ययन गर्दै थिए भने केहि त्यसबाट
एजेन्सी । वैज्ञानिकहरूले मंगल ग्रहमा भईरहेको रहस्यहरू जान्न जुलाई महिनामा तीन ठूला देशहरूले उपग्रह पठाए। यसैबीच, मंगल ग्रहको बारेमा एउटा ठूलो खबर आएको छ। मंगलको ज्वालामुखीमा अनौंठो बादलहरू देखिएका छन्।
लन्डन,(एजेन्सी) म्याकडोनाल्डमा खरिद गरिएको चिकेनको टुक्रा खाँदै गर्दा त्यसभित्र रहेको निलो सर्जिकल मास्कको कारण आफ्नी छ वर्षीया छोरी झण्डै नराम्ररी सर्किन पुगेको एक महिलाले गुनासो गरेकीछन् । आफ्नी ३२ वर्षीया
वासिंगटन,(एजेन्सी) अमेरिकाको फ्लोरिडा निवासी एक पुरुषलाई सडकमा एक हातमा मदिराको बोटल बोक्दै र अर्को हातले रिवल्वर हल्लाउँदै स्थानिय जनतामा सन्त्रास फैलाउदै हिंडेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । हिल्सवोरोको प्रहरी
लन्डन,(एजेन्सी) वेलायतमा एउटा नौ महिने कुकुरको छाउराको शल्यक्रिया गरी शरिर भित्र घुसेको दस इन्च लामो लठी झिकिएको छ । वर्णशंकर प्रजातिको रकी नामक त्या कुकुरलाई पटक पटक बिरामी हुने गरेको