ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
टोकियो । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जानु हुने भएको छ । उहाँको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु
वासिङ्टन, (एजेन्सी) अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरस महामारीको अर्को शिकार चानचुन अर्थात् सिक्का बनेको छ। बजारमा सिक्काको अभाव हुन थालेपछि अमेरिकी सरकारले आफ्ना जनतालाई किनमेलमा सिक्का प्रयोग गरेर कारोबार सन्तुलित बनाउन
पेरिस, (एजेन्सी) कोरोना भाइरस महामारी संक्रमण नियन्त्रण गर्ने उद्देश्यले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले बिहीबार राजधानी पेरिसलगायत अन्य आठवटा शहरमा रात्रिकालीन कफ्र्युको घोषणा गरेका छन्। टेलिभिजनमार्फत अन्तर्वार्ता दिने क्रममा म्याक्रोंले भनेका
काबुल, (एजेन्सी) अफगानिस्तानको दक्षिणी हेल्मान्द प्रान्तमा घाइते सेना सवार दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको ज्यान गएको सैनिक सूत्रले जनाएको छ। मृत्यु हुनेमध्ये केही कुशल प्रशिक्षित एयर र्फो मिसनका
बैंकक, (एजेन्सी) थाइ सरकारले बिहीबार राजधानी बैंककमा सरकारविरुद्ध हुँदै आएको विशाल जनप्रदर्शन रोक्न तथा ठूलो संख्यामा अन्य कुनै पनि सार्वजनिक स्थलमा हुने भेलामाथि प्रतिबन्ध लगाउन संकटकाल घोषणा गरेको छ। प्रहरीले
मस्को, (एजेन्सी) रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा दोस्रो कोरोना भाइरस खोप एपिभ्याक कोरोनालाई प्रारम्भिक चरणको परीक्षणपछि स्वीकृति दिएका छन्। यो खोप साइबेरियन बायोटेक कम्पनीले विकसित गरेको हो। पेप्टाइडमा आधारित
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले उनका १४ वर्षीय छोरा बेरनमा पनि कोरोना पोजिटिभ देखिएको जानकारी दिएकी छन्। हाल उनको रिपोर्ट नेगेटिभ आइसकेको छ। ह्वाइट हाउसका तर्फबाट
लन्डन, (एजेन्सी) कोरोना भाइरस संक्रमणका कारण केही बिरामीमा स्थायीरूपमा अचानक बहिरोपनाको समस्या उत्पन्न भइरहेको छ। बेलायतमा यस सम्बन्धमा गरिएको एक अध्ययनमा उल्लेख गरिएको छ। कोरोना भाइरस संक्रमणका कारण बहिरो हुनेको
एजेन्सी । अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ ।यसबाट उक्त क्षेत्रमा हमलाहरु अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको
एजेन्सी ।रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै बारहरु, क्लवहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागु
एजेन्सी । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको
भारत । दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् ।भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका
काबुल, (एजेन्सी) । अफगानिस्तानको दक्षिणी हेल्मान्द प्रान्तमा घाइते सेना बोकेका दुइवटा हेलिकोप्टर एकआपसमा ठोकिँदा कम्तिमा नौ जना व्यक्तिको ज्यान गएको सैनिक सुत्रले जनाएको छ । मृत्यु हुने मध्ये केहि कुशल
मस्को (एजेन्सी)। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा दोस्रो कोरोना भाइरस खोप एपिभ्याककोरोनालाई प्रारम्भिक चरणको परीक्षणपछि स्विकृति दिएको छ । यो खोप साइबेरियन बायोटेक कम्पनीले विकसित गरेको हो । पेप्टाइडमा
लन्डन (एजेन्सी) । कोरोना भाइरस संक्रमणका कारण केही विरामीमा स्थायी रुपमा अचानक बहिरोपनाको समस्या उत्पन्न भइरहेको छ । बेलायतमा यस सम्बन्धमा गरिएको एक अध्ययनमा उल्लेख गरिएको छ । कोरोना भाइरस
वासिंगटन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले उनका १४ बर्षिय छोरा बेरनमा पनि कोरोना पोजिटिव देखिएको जानकारी दिएकी छन् । हाल उनको रिपोर्ट नेगेटिव आइसकेको छ । ह्वाइट
बैंकक, (एजेन्सी) । थाइ सरकारले विहिवार राजधानी बैंककमा सरकार विरुद्ध हुँदै आएका विशाल जन प्रदर्शन रोक्न तथा ठूलो संख्यामा अन्य कुनै पनि सार्वजनिक स्थलमा हुने भेला माथि प्रतिवन्ध लगाउन संकटकाल
वासिंगटन (एजेन्सी) अमेरिकाको चर्चित जोनसन एन्ड जोनसन कम्पनीको कोरोना भाइरस खोपको तेस्रो चरणको परीक्षण रोक्नु परेको छ । यस ट्रायलमा सहभागी एक स्वयंसेवकमा केही अज्ञात रोग देखिएपछि परीक्षण रोक्ने फैसला
हैदराबाद । भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ ।राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका