इन्डिया न्युज नेटवर्क । अखिल भारतीय मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स ) दिल्लीले सोमबारदेखि भारत निर्मित कोविड १९ भ्याक्सिन को–भ्याक्सिनको क्लिनिकल परीक्षणको लागि बालबालिकाको स्क्रिनिङ शुरू गर्ने अपेक्षा गरिएको
वासिंगटन, (एजेन्सी) । अमेरिकाका चर्चित अर्बपतिहरूले नाम मात्रैको कति थोरै कर तिर्नेरहेछन् भन्ने विवरण सहितको दस्तावेज एउटा वेबसाइटमार्फत सार्वजनिक भएको छ । वेबसाइट प्रोपब्लिकाले आफूले जेफ बिजोस, एलोन मस्क र
पेरिस, (एजेन्सी) । दक्षिण पूर्वी फ्रान्सको एक औपचारिक भ्रमणमा रहने क्रममा फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंको गालामा थप्पड हानिएको छ । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो फुटेजमा म्याक्रों भ्यालेन्स
लन्डन । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ । हाल
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६
एजेन्सी । दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ ।क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा
एजेन्सी । कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका
पुने । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको
लन्डन,(एजेन्सी) । बिल गेट्स समय समयमा महिलाहरुसंग भेट्न आफ्नो सुनौलो रंगको पोर्श कारमा बसेर वेपत्ता हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भ्यानिटी फेयरका अनुसार बिल गेट्सकी पुर्व पत्नी मेलिन्डाको
साओ पाओलो । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १०
इस्लामावाद, (एजेन्सी) । दक्षिणी पाकिस्तानमा सोमबार बिहान दुईवटा यात्रुवाहक ट्रेन आपसमा ठोक्किँदा कम्तिमा ३६ जना मानिसको ज्यान जानुका साथै अन्य दर्जनौं घाइते भएका छन् । सरकारी अधिकारीहरूका अनुसार सिन्ध प्रान्तको
इन्डिया न्युज नेटवर्क नेपाल । भारतीय पूर्वी नौसेना कमान्डका आईएनएस ऐरावत भियतनाम र सिंगापुरबाट क्रायोजेनिक अक्सिजन ट्यांकर, अक्सिजन सिलिन्डर तथा भेन्टिलेटरसहित अन्य कोभिड राहत सामग्री लिएर बिहीबार विशाखापटनम आइपुगेको छ
हंगेरी, (एजेन्सी) । बुडापेस्टको राजधानी हंगेरीमा एउटा चिनियाँ युनिभर्सिटी क्याम्पस खोल्ने योजनाविरुद्ध बडापेस्टका हजारौं जनताले सडकमा प्रदर्शन गरेका छन् । यस परियोजनाका विरोधीहरूले यसबाट मुलुकको आफ्नै उच्च शिक्षा प्रणाली ओझेलमा
प्योङयाङ, (एजेन्सी) । उत्तर कोरियाले हालै मुलुकलाई विदेशी प्रभावबाट बचाउनका लागि नयाँ तथा निकै कडा कानुन तर्जुमा गरेको छ । अबदेखि कोही–कसैले विदेशी चलचित्र हेरेको, लुगा लगाएको वा विदेशी ठेट
नयाँ दिल्ली । भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताउनुभएको छ ।आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उहाँले बताउनुभयो ।सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतसँग
प्योङयाङ, (एजेन्सी) उत्तर कोरियाले हालै मुलुकलाई विदेशी प्रभावबाट बचाउनका लागि नयाँ तथा निकै कडा कानुन तर्जुमा गरेको छ । अब देखि कोहि कसैले विदेशी चलचित्र हेरेको, लुगा लगाएको वा ठेट
बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको
अबुजा । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् । शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले
मुल्तान । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका