मस्को/वासिङ्टन, (एजेन्सी) युद्धग्रस्त सिरियामा इस्लामिक स्टेट र अन्य विद्रोही समूह प्रायः पराजित भइसकेकोले रुस र अमेरिका दुवैले सिरियामा आफ्नो अभियान पूरा भएको जनाएका छन्। दमास्कसको पूर्वी उपनगर गाउतामा मस्को समर्थित
न्यु ब्रिटेन आइलन्ड, (एजेन्सी) पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शुक्रबार ६ दशमलव ९ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ। स्थानीय प्रशासनले केही तटीय
नयाँदिल्ली, (एजेन्सी) मुस्लिमहरूको एक समूहले एकजना जैन धर्मावलम्बी भिक्षुलाई आक्रमण गरेको भनी झुठो समाचार प्रकाशित गरेको अभियोगमा एउटा भारतीय वेबसाइटका सम्पादकलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ। विवादास्पद दक्षिणपन्थी वेबसाइट पोस्टकार्ड
वासिङ्टन, (एजेन्सी) अमेरिकाको भिसा आवेदन प्रक्रियालाई जटिल बनाइएको छ। अब अमेरिकामा भिसा आवेदन गर्नेले आफ्नो पुरानो मोबाइल नम्बर, इमेल आईडी र सामाजिक सञ्जालको हिस्ट्रीसहित अन्य कयौं जानकारी पेस गर्नुपर्नेछ। देशका
सिड्नी, (एजेन्सी) नक्कली सञ्चार परिचयपत्र प्रयोग गरी ८ जना मानिसलाई अवैध ढंगले अस्ट्रेलिया प्रवेश गराएको देखिएपछि एक भारतीय पत्रकारलाई बिहीबार मानव तश्करको अभियोग लगाइएको छ। उनको सहयोगमा अस्ट्रेलियाको ब्रिस्वेन विमानस्थलमा
नयाँदिल्ली, (एजेन्सी) करिब १ लाख रोजगारका लागि गरिएको विज्ञापनका लागि भारतको सरकारी रेलवेमा २ करोडभन्दा बढी संख्यामा आवेदन परेको मंगलबार रेलवे मन्त्रालयका एक अधिकारीले बताएका छन् । विज्ञापन गरिएका पदहरुका
क्यालिफोर्निया, (एजेन्सी) पृथ्वी गोलो होइन, चेप्टो छ भन्ने प्रमाणित गर्न अमेरिका क्यालिफोर्नियाका ६१ वर्षीय माइक हग्सले आफैले बनाएको रकेट प्रक्षेपण गरेका छन्। उक्त रकेटमा उनी आफै बसेका थिए। लिमोजिन गाडी
वासिङ्टन, (एजेन्सी) अमेरिका र एक दर्जनभन्दा बढी युरोपेली मुलुकले सोमबार रुसी कूटनीतिज्ञलाई निष्कासित गरेका छन्। ट्रम्प प्रशासनले सियाटलस्थित रुसी कन्सुलेट बन्द गर्न आदेश दिएको छ। यो बेलायतमा एक पूर्व गुप्तचरमाथि
गुवाहाटी, (एजेन्सी) भारतको आसाम राज्यको नगाँउ जिल्लामा ५ कक्षामा पढ्ने एक १२ वर्षीय बालिकालाई ३ जना केटाले सामूहिक बलात्कार गरेको बताइएको छ। बलात्कारपछि उनीहरूले बालिकालाई मट्टितेल छर्केर आगो लगाएको प्रहरीले
लन्डन, (एजेन्सी) विगत ७ वर्षदेखि प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका १ जना बेलायती पुरुषलाई बुल्गेरियामा पक्राउ गरिएको छ। संयुक्तराज्य अमेरिकामा नाबालकहरूमाथि यौन उत्पीडन गरेको १० वटा अभियोग लागेका ५६ वर्षीय
जाग्रेव, (एजेन्सी) क्रोसियाको राजधानी जाग्रेवको मध्यभागमा आइतबार हजारौं क्रोसियालीले महिला संरक्षणका लागि तयार पारिएको युरोपेली सम्झौताविरुद्ध विरोध प्रदर्शन गरेका छन्। तिनीहरूले सो प्रस्तावित सम्झौताले परम्परागत मूल्य मान्यता जोखिममा पर्ने बताएका
बेइजिङ, (एजेन्सी) यसैहप्ता चीनको आफ्नै गुगल अर्थात् सर्च इन्जिन कम्पनी बाइडु कर्पोरेसनले बेइजिङको उपनगरहरूमा स्वचालित गाडीको परीक्षण शुरू गरेको छ। चीनले स्वचालक अर्थात चालकविहीन प्रविधिमा अन्य देशसँग प्रतिस्पर्धा चाहेको छ।
माले, (एजेन्सी) माल्दिभ्समा ४५ दिनदेखि लगाइँदै आएको संकटकाल अन्त्य गरिएको छ। राष्ट्रपति अब्दुल्ला यमिनले एक विज्ञप्ति जरी गर्दै बिहीबार संकटकाल हटाएका हुन्। संकटकाल हटाउने माल्दिभ्स सरकारको यस निर्णयको चीनले स्वागत
म्याड्रिड, (एजेन्सी) स्पेनको सर्वोच्च अदालतले पृथकतावादीविरुद्ध कानुनी कारबाही अघि बढाइने घोषणा गरेपछि शुक्रबार राति स्पेनको क्याटालोनिया क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको भिडबीच चर्को भिडन्त शुरू भएको छ। सर्वोच्च अदालतले २५ जना
अबुजा, (एजेन्सी) नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको बाउची राज्यमा हैजाको प्रकोपबाट नौ जना व्यक्तिको मृत्यु भएको छ स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। सो राज्यका पाँचओटा जिल्लामा हैजाको प्रकोप फैलिएको
पेरिस, (एजेन्सी) फ्रान्सको एक सुपरमार्केटमा बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेर सुरक्षा कर्तव्य निभाएका एक प्रहरीको मृत्यु भएको छ। ४५ वर्षीय लेफ्टिनेन्ट कर्णेल आर्नो बाल्ट्रामले सुपर मार्केटमा बन्धक बनाइएका सर्वसाधरणलाई
वासिङटन/बेइजिङ, (एजेन्सी) अमेरिकाले चिनियाँ उत्पादनमा ६० अर्ब डलर कर शुल्क लगाउने र चीनमा आप्mनो लगानीलाई सीमित गर्ने फैसला गरेको छ। अमेरिकाले यो कदम विगत कयौं वर्षदेखि भइरहेको बौद्धिक सम्पत्ति चोरीको
पेरिस, (एजेन्सी) दक्षिणी फ्रान्सको ट्रेवेसस्थित एउटा सुपर मार्केटमा कम्तिमा १ जना मानिसलाई बन्धक बनाउने क्रममा १ जना अज्ञात बन्दुकधारीले १ व्यक्तिको हत्या गरेको शुक्रबार प्रहरीले जनाएको छ। प्रहरीले अर्को १
म्याड्रिड, (एजेन्सी) स्पेनी प्रहरीले शुक्रबार देहव्यापारमा संलग्न गराउने उद्देश्यले नाइजेरियाबाट अवैध ढंगले स्पेन ल्याइएका ३८ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ। तिनीहरूलाई नाइजेरियाको एक कुख्यात मानव तस्करी समूहले स्पेन
इस्लामाबाद, (एजेन्सी) चीनले पाकिस्तानलाई तिव्र गतिको क्षेप्यास्त्र पत्ता लगाउने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बिक्री गरेको छ। चीनको उक्त प्रविधिबाट पाकिस्तानलाई क्षेप्यास्त्र कार्यक्रम विकसित र अत्याधुनिक गर्न मद्दत पुग्ने बताइएको छ। पाकिस्तानलाई