सालो पाउलो (एजेन्सी) पुर्वी ब्राजिल स्थित अत्यधिक सुरक्षा ब्यवस्था रहेको एक जेलमा भएको आक्रमणमा एक प्रहरीको मृत्यु भएको छ । जेलको मुख्य प्रवेशद्वारलाई अत्याधुनिक हतियारबाट सुसज्जित आक्रमणकारीहरुले उडाइदिएका थिए ।
इस्लामावाद,(एजेन्सी) चिनिया र पाकिस्तानी विदेशमन्त्रीबीच चीन र पाकिस्तानबिचको आर्थिक मार्ग (सीपिइसी)बारे शनिवार छलफल भएको पाकिस्तानी अधिकारीहरले बताएका छन् । चीनका विदेश मन्त्री वांग यि र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद
वासिंगटन, (एजेन्सी) विमान भित्रका ेशौचालय डायपर फालिएको कारण जाम भएपछि अमेरिकन एयरलायन्सको हवाई तर्फ उडिरहेको विमानका कर्मचारीले यात्रुहरुलाई प्लास्टिकको झोला र सिसीमा पिसाब फेर्न अनुरोध गरेको कुरा अहिले सार्वजनिक भएको
मस्को (एजेन्सी) रुसमा आइतबार भइरहेको स्थानिय चुनावमा क्रेमलिन समर्थक उम्मेदवारहरुले जीत हासिल गर्ने सम्भावना रहेको छ । जेलमा रहेका विपक्ष नेताले देशमा ल्याइएको अलोकप्रिय पेन्सन सुधार विरुद्ध प्रदर्शन गर्न आह्वान
कायरो (एजेन्सी) इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनसँग जोडेको घटनामा ७५ जनालाई मृत्युदण्ड सुनाएको छ । अदालतले उक्त फैसला सन् २०१३ मा पुर्व राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकले गरेको हिँसात्मक
वासिंगटन,(एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार ३१ वर्षीय जर्ज पापाडोपलसलाई अमेरिकाको वाशिंगटन डिसी स्थित अदालतले झूट बोलेको अभियोगमा चौंध दिन लामो कारावास सजाय सुनाएको छ । उक्त सजायअनुसार पापाडोपलसले दुई
क्वेटो,(एजेन्सी) इक्वेडरमा ६ दशमलव २ रिक्टर स्केलका गएको शक्तिशाली भूकम्प अमेरिकी भौर्गिर्भक सर्वेक्षण संस्था ( युएसजिएस) ले जनाएको छ । शुक्रबार राति ९ बजेर १२ मिनेट जाँदा सो भूकम्प गएको
काबुल,(एजेन्सी) अमेरिकी रक्षामन्त्री जीम म्याटीस अचानक युद्धग्रस्त अफगानिस्तानको भ्रमण क्रममा शुक्रबार राजधानी काबुल पुगेका छन् । अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिवानलाई वार्तामा ल्याउने प्रयास भइरहेको वर्तमान अवस्थामा म्याटीसले यसरी अफगानिस्तानको
कायरो,(एजेनसी) इजिप्टको एक अदालतले शनिवार प्रतिवन्धित पार्टी मुश्लिम ब्रदरहुदका समर्थनमा आयोजित विरोध प्रदर्शनमा उत्रेका मध्ये सात सयजना भन्दा बठि व्यक्ति विरुद्धको मुद्धाको फैसला सुनाएको छ । सन् २०१३ मा सो
बर्लिन (एजेन्सी) जर्मन प्रशासनले बलात्कारका आरोपी १० बषका अफगान सरणार्थी बालकामाथि मुद्दा चलाउन अस्विकार गरेको छ । अपराध जघन्य भएपनि बच्चाको उमेर अत्यन्त कम भएकोले मुद्दा चलाउन नसकिने अदालतले बताएको
वासिंगटन,(एजेन्सी) विगतमा अमेरिकी पुर्व राष्ट्रपति विल क्लिन्टनसंग यौन काण्डमा मुछिएकी राष्ट्रपति भवनका पुर्व कर्मचारी मोनिका लेविन्स्किीले आफु र क्लिन्टनबिचको सम्बन्धबारे प्रश्न सोधिएपछि मंगलवार इजरायलमा अन्तर्वार्ता नै बिचैमा छोडेर हिँडेकी छिन्
न्युयोर्क , (एजेन्सी) सिस्टिक फाइब्रोसिस रोगबाट पिडित भएर पनि सामाजिक संजाल मार्फत महत्वपुर्ण लेखहरु सार्वजनिक गर्दै चर्चामा रहेकी एक अमेरिकी महिलाको फोक्से प्रत्यारोपणपछि मृत्यु भएके मंगलवार अमेरिकी संचार माध्यमले
काबुल (एजेन्सी) अफगान तालिबानले अफगानिस्तानमा सक्रिय आतंकवादी समुह मध्यका एक हक्कानी नेटवर्कले नेता जलालुद्दिन हक्कानीको मृत्यु भएको घोषणा गरेकाछन् । उक्त जानकारी निगरानी समुह एसआईटीईले मंगलबार दिएको हो । तालिबानले
टोक्यो (एजेन्सी) जापानमा मंगलबार २५ बर्ष यताको सबैभन्दा शक्तिशाली सामुद्रिक आँधिबेरी आएको छ । तिब्र बेगको हुरी र भिषण बर्षाका कारण देशको मौसम एजेन्सीले चेतावनी जारी गरेको छ । पश्चिम
दमास्कस,(एजेन्सी) सिरियाले आइतवार राजधानी दमास्कस नजिकको एउटा सैनिक विमानस्थलमा भएको श्रंखलावद्ध आक्रमणमा इजरायलको हात नरहेको भन्ने प्रतिवेदन अस्विकार गरेको सरकारी संचार माध्यमले जनाएको छ । सिरियाली सैनिक सुत्रहरुलाई हवाला दिँदै
मोगादिसु,(एजेन्सी) सोमालियाको राजधानी मोगादिसुको एक सरकारी भवनमा आइतवार भएको आत्मघाती बम आक्रमणमा तीनजना सैनिकको मृतयु हुनाको साथै नजिकको एउट बिद्यालय भवन ढल्न पुगेको वीवीसी सोमालीले जनाएको छ । प्रहरीले हाउल्वाडाग
न्यु मेक्सिको (एजेन्सी) न्यु मेक्सिकोको एक बस दुर्घटनामा बच्न सफल एक गर्भवतीले दुर्घटना भएको केही घण्टा नवित्दै जुम्ल्याहालाई जन्म दिएकी छिन् । उक्त दुर्घटनामा कम्तिमा ८ जनाको ज्यान गएको अधिकारीहरुले
स्टलिङ (एजेन्सी) सिनेटर जोन मेकेन प्रति अन्तिम श्रद्धान्जलीका लागि दशभरीका राजनितिक दिग्गजहरु वासिङटनमा जम्मा भइरहेकै बेला राष्टपति डोनाल्ड ट्रम्प भने एक ट्विटमा औपचारिक दुख ब्यक्त गरे र गल्फ कोर्स तर्फ
ओस्लो,९एजेन्सी० नर्वेका यातायात मन्त्रीले आफ्नी पत्नीको करियरका अघि बढाउन सहयोग गर्ने उद्देशयले आफ्नो पदबाट राजिनामा दिने निर्णय गरेका छन् । मन्त्री केटिल सोल्विक ओल्सकेटिल सोल्विक ओल्सनले एक सरकारी टेलिभिजन च्यानललाई
इस्लामाबाद (एजेन्सी) नेडल्यान्डको संसद सदस्य गिर्ट विल्डर्सले आयोजना गर्न लागेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन प्रतियोगिताको विरोध गर्न पाकिस्तानी इस्लामिक समुहका सदस्यहरु इस्लामावादमा भेला भएका छन् । विल्डर्सले नोभेम्बरमा