न्युज अफ नेपाल,हेटौंडा । हाल दुबईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा साट्टाबाजी खेलिरहेकाहरु पक्राउ परेका छन् ।कलैयास्थित बजारमा केही मानिसले सट्टाबाजी खेलिरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट
लन्डन, (एजेन्सी) । लिड्स युनाइटेडलाई १–० ले हराएर वुल्भरहेम्पटन वान्डेर्स (वुल्भस) इंग्लिस प्रिमियर लिगको अंक तालिकाको छैठौं स्थानमा उक्लेको छ। लिड्सको योर्कसायरस्थित घरेलु मैदानमा वुल्भसलाई जित दिलाउन राउल जिमिनेजले निर्णायक
दुबई, (एजेन्सी) जारी सिजनको आईपीएलमा चेन्नई सुपर किंग्सको शीर्ष चारमा रहेर प्लेअफ खेल्ने आशा लगातार कमजोर बन्दै गएको छ। सोमबार राति अबुधाबीमा भएको खेलमा चेन्नईलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत बोर्ड सदस्यमा नियुक्त भएका हरि खड्कालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सम्मान गरेको छ। संघका उपाध्यक्षसमेत रहेका खड्कालाई संघका पदाधिकारीले खादा लगाएर
नयाँदिल्ली, (एजेन्सी) । इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा पहिलोपटक एकै दिन तीन सुपर ओभर खेलिएका छन्। जारी आईपीएलअन्तर्गत आइतबार दुईवटा खेल भए, जसमा तीन नतिजा सुपर ओभरमा निस्केको थियो।
लन्डन, (एजेन्सी) इटालियन ‘सिरी ए’ क्लब युभेन्ट्सका भेट्रान गोलकिपर जियानुइजी बुफोनले इटालियन ‘सिरी ए’ लिगमा ६ सय ५०औं म्याच खेलेका छन्। योसँगै उनले इटालियन ‘सिरी ए’ मा सबैभन्दा धेरै म्याच
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन उत्कृष्ट लयमा रहेको एस्टोन भिल्लाले जितको नतिजा निकाल्दा टोटनह्याम हट्सपर भने वेस्टह्यामसँग बराबरीमा रोकिएको छ। एस्टोन भिल्लाले लिगकै एक बलियो टिम लेस्टर
यमलाल भुसाल,बुटवल । व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ । यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएकोक्लवको सोमवार एक समारोहका बीच स्नोकरकाराष्ट्रिय
मिलान, (एजेन्सी) इटालियन ‘सिरी ए’ लिगअन्तर्गत सिजनको पहिलो मिलान डर्बी भिडन्तमा एसी मिलानले जितको नतिजा निकालेको छ। शनिबार राति भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा २–१ ले
लन्डन, (जेन्सी) स्पेनिस ला लिगा फुटबलमा दुई महारथी क्लबले एकैदिन हारको सामना गर्नुपरेको छ। शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड हारेको रात बार्सिलोना पनि पराजित भएको हो। रियल
फिरोज राजोपाध्याय, काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालको प्रतिभा नेपालमा मात्रै सीमित छैन। उनको प्रतिभा विश्व तेक्वान्दोमा समेत फैलिएको छ। मिहिनेती, लगनशील र आत्मविश्वासले भरिएका उनले विश्वमै निर्णायकको भँमिका गर्न
काठमाडौं, (नेस) यँएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा सहभागी हुने ९ नेपाली खेलाडीको दर्ता शुल्क रिक्की सिनले प्रायोजन गरिदिने भएका छन्। पान अमेरिकन तेक्वान्दो
मिलान, (एजेन्सी) इटालीका पत्रकार जियानलुका डि मार्जियोले आफ्नो नयाँ पुस्तक ग्रेन होटल कालियोमसेटोमा कैयौं आश्चर्य लाग्ने रहस्य खुलाएका छन्। उनले लेखेका छन्–‘२०१३ मा स्पेनको क्लब रियल मेड्रिडले बार्सिलोनाका स्टार स्ट्राइकर
काठमाडौं, (नेस) नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन्। सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले
लन्डन, (एजेन्सी) यूईएफए नेसन्स लिग फुटबलमा रोनाल्डोविना पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ। बुधबार राति भएको समूहको चौथो खेलमा पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्वीडेनमाथि ३–० को एकपक्षीय जित
दुबई, (एजेन्सी) जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ३०औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ। यो पाँचौं जितसँगै दिल्ली ८ खेलपछि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
लन्डन, (एजेन्सी) न्युजिल्यान्डले वेम्बलीमा अर्को महिनामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नसक्ने जनाएको छ। इंग्ल्यान्डविरुद्ध हुने उक्त मैत्री खेल यात्रा र खेलाडीको जटिल समस्याका कारण न्युजिल्यान्डले खेल्न नसक्ने न्युजिल्यान्ड
नेपाल समाचारपत्र, काठमाडौं नेपालका लेग स्पिनर सन्दीप लामिछाने जारी आईपीएलको १३औं संस्करणअन्तर्गत मिड सिजन ट्रान्सफरको सूचीमा परेका छन्। दिल्ली क्यापिटल्सले ट्रान्सफर गर्ने ९ खेलाडीको सूची सार्वजनिक गर्दा सन्दीप पनि परेका
हेटौंडा, (नेस) राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा समाचार छापिएपछि फुटबलर शुक्रबहादुर राईको उपचार खर्च गर्न धेरैले सहयोगको हात बढाएका छन््। आर्थिक सहयोगका कारण राई अस्पतालबाट घर फर्केका छन्। उनको उपचारका लागि
एजेन्सी । विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो । रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण