मिलान, (एजेन्सी) इन्टर मिलानले सिरी ए उपाधि जितेर११ वर्षे लामो समयको उपाधि खडेरी समाप्त गर्दा रोमेलु लुकाकु टिमको सफलताका मुख्य स्ट्राइकर साबित भएका छन् ।बेल्जियन स्ट्राइकर लुकाकुलाई अगस्ट २०१९ मा
लन्डन, (एजेन्सी) आगामीजुन–जुलाइमाहुने युरोकप२०२० फुटबलप्रतियोगितामा सहभागीप्रत्येक टिमले २६ खेलाडी राख्नपाउने भएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाययुईएफएको कार्यकारी समितिले नियमित२३ बाट बढाएर २६ खेलाडी राख्नपाउने निर्णय गरेको हो ।युईएफएको राष्ट्रिय टिम
नेपाल समाचारपत्र, काठमाडौं हरेकवर्ष वैशाख २२ गते मनाउँदै आएको ‘एन्फा डे’अन्तर्गत अवार्ड कार्यक्रमअखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक कोरोनाका कारण स्थगित गरेको छ । बुधबार विज्ञप्ति प्रकाशितगर्दैएन्फाले कोभिड १९
लन्डन, (एजेन्सी) इङ्ग्लिस प्रिमियर लिगक्लबम्यानचेस्टर सिटी यूईएफाच्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक फाइनलमाप्रवेश गरेको छ ।क्लब स्थापनाभएको १ सय ४१ वर्षमा सिटी पहिलोपटक युरोपियनच्याम्पियन्स लिग फुटबलको फाइनलमापुगेको हो । सिटीले सेमिफाइनलमाफ्रेन्च क्लब
नेपाल समाचारपत्र, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशलभुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेअर अफदिमन्थ’ अवार्डको लागिमनोनयनमा परेका छन् । आईसीसीले सार्वजनिक गरेको अप्रिलमहिनाको ‘प्लेअर अफ द मन्थ’को मनोनयन
काठमाडौं, (नेस) । क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते
लन्डन, (एजेन्सी) । प्युर्टो रिकाका बक्सर फेलिक्स भेर्डेजो सान्चेजमाथि उनकी गर्भवती प्रेमिका केइस्ला रोड्रिग्वेजको हत्या गरेको आरोप लागेको छ । लन्डन ओलम्पिक २०१२ मा खेलिसकेका भेर्डेजो सान्चेजमाथि अपहरण र हत्याको
लन्डन, (एजेन्सी) । स्पेनिस लालिगामा सेभिया लिगको ३४औं साताको खेलमा आफ्नै घरेलु मैदानमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित भएको छ । हारपछि स्पेनिस लालिगा फुटबलको उपाधि होडमा रहेको सेभिया
नयाँदिल्ली, (एजेन्सी) । खेलाडी र स्टाफलाई कोरोनाको संक्रमण भएपछि जारी आईपीएल २०२१ स्थगित गरिएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले सो कुराको जानकारी गराएका हुन् । पछिल्लो दुई दिनमा बरुण
फिरोज राजोपाध्याय, काठमाडौं । हरेक खेलमा खेलाडी वा व्यवस्थापकको भन्दा प्रशिक्षकको पद ग्यारेन्टी छैन । खेलाडी नराम्रो खेल्ने, व्यवस्थापकले राम्रो व्यवस्थापन नगर्ने भए पनि यसको सबै दोष आउँछ प्रशिक्षकमाथि नै
नयाँदिल्ली, (एजेन्सी) । कोरोनाको कारण कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनु पर्ने खेल स्थगित गरिएको छ । कोलकाता टिमका दुई खेलाडीमा कोभिड १९ को पोजिटिभ देखिएपछि सोमबार हुने
ललितपुर, (नेस) । ताप्लेजुङजिल्ला बुद्धिचाल संघका कार्य समिति सदस्यतथा खेलाडी प्रेमराज लिम्बूको स्मृतिमा एकदिने ब्लिज बुद्धिचाल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । कोरोना संक्रमणको कारणले दुखद निधन भएका लिम्बूको स्मृतिमा
काठमाडौं, (नेस) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रूपमा
लन्डन, (एजेन्सी) । स्पेनिस लालिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकालेको छ । आइतबार राति बार्सिलोनाले सिजनको ३४ औं साताको खेलमा भ्यालेन्सियालाई उसैको घरेलु मैदानमा ३–२ गोल
सरस्वती न्यौपाने, रसुवा । खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा एक करोडको लागतमा रसुवा रंगशाला निर्माण भएको छ । वागमती प्रदेश सरकारको ६५ लाख
हेटौंडा, (नेस) । कोरोना महामारीका कारण भएको निषेधाज्ञाका बाबजुद नेपालमा पहिलोपटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) जारी रहेको छ । काठमाडौंको दशरथ रंगशालामा बिना दर्शक प्रवेश लिग
मिलान, (एजेन्सी) । इन्टरमिलानले युभेन्टसको इटाली सिरी ए फुटबल लिगमा रहेको लगातार ९ वर्षको वर्चश्व समाप्त पारेको छ । एटलान्टाले सासु ओलोसँग १–१ बराबरी खेलेसँगै इन्टरमिलान२०२०–०२१ सिजनको लिग च्याम्पियन बन्न
नेपाल समाचारपत्र, काठमाडौं जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सविरुद्धको खेलमा बराबरीमै चित्त बुझाएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका
लन्डन, (एजेन्सी) फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी भएको छ ।शनिबार राति भएको लिगको ३५औं साताको खेलमा पीएसजीले आफ्नो घरेलु मैदानमा लेन्सलाई २–१ गोलअन्तरले हराएको हो । पीएसजीलाई उपाधि होड
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको दोस्रो स्थानको रियल मेड्रिडले जितको नतिजा निकालेको छ । शनिबार राति भएको लिगको ३४औं साताको खेलमा रियल मेड्रिडले पाहुना टोली ओसासुनालाई